चितवन । पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पुष्टी भएको छ । पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्टमा उनको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएपछि उनको हत्या नभई आत्महत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मंगलबार आरोपित रवि लामिछाने, युवराज कँडेल र रु...
प्रदेश समाचार
-
-
अनुसन्धान प्रभावित पार्नेगरी चितवनमा भइरहेको प्रर्दशन रोक्न सांसदहरुको माग
काठमाडौं । न्युज २४ का कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर चितवनमा भइरहेको आन्दोलनबारे संसदमा कुरा उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभामा बैठकमा सांसदहरुले अनुसंन्धानलाई नै प्रभावित गर्नेगरी भइरहेको आन्दोलन रोक्न सरकारसंग माग समेत गरेका छन् । पत्रकार शालिकाराम पुडासैनी मृत्य प्रकरणमा लामिछाने...
-
सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगका नायव सुब्बा मृत भेटिए, आत्महत्याको आशंका
काठमाडौं । सिंहदरवार भित्रै एकजना सरकारी उच्च तहका कर्मचारी मृत भेटिएका छन् । राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ । महानरीय प्रहरी परिसर काठमाडौंको टोलीले अहिले घटनास्थलमा अनुसन्धान ग...
-
रवि लामिछानेसहित तीनै जना अदालतमा उपस्थित, के हुन्छ आज ?
चितवन । हिरासता रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछाने लगायत युवराज कँडेल, र रुकु भनिने नर्स अस्मिता कार्कीको नाम मुछिएपछि पक्राउ परेका उनलाई आज दोस्रो पटक जिल्ला अदालत चितवनमा उपस्थित गराइएको हो । गत बिहीबार पक्...
-
एनसेल टावरमा फेरी आगजनी, विप्लवमाथी आशंका
दाङ । एनसेलमाथीको आक्रमण अझै रोकिएको छैन । गएराती दाङमा रहेको एक एनसेलको टावरमा आगजनी गरिएको छ । दाङ प्रहरीका अनुसार अज्ञात समूहले जिल्लाको शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको हो । आगजनीबाट टावरको जेनेरेटर र तार लगायतका उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी, कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद...
-
आन्दोलनको अर्थ छैन भन्दै ‘रवि लामिछाने बचाउँ संघर्ष समिति’ का अध्यक्षले नै दिए राजिनामा
चितवन । आन्दोलन गर्नुको औचित्य नभएको भन्दै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्षले नै राजिनामा दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीहरुले अनुसंन्धान गरिरहेको बेला आन्दोलन गर्नुको कुनै औचित्य नभएको भन्दै समितिका अध्यक्ष सरोज घिमिरेले पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन । ...
-
आत्महत्याका लागि पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो
चितवन । चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुपूर्व पाँच मिटर डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको चितवन प्रहरीले बताएको छ । चितवनको नारायणगढ बसपार्कमा रहेको श्रेष्ठ पसलबाट डोरी किनेको सिसिटिभी भिडियो प्रहरील...
-
चितवनमा फेरी झडप, केहि प्रर्दशनकारी प्रहरी नियन्त्रणमा
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यू २४ का रवि लामिछाने निर्दोष भन्दै उनका समर्थकहरुले सोमबार पनि चितवनको चौबिसकोठीमा प्रदर्शन गरिरहेका छन् । सोमबार बिहान प्रर्दशनकारीहरु निषेधाज्ञा उलंघन गरेपछि प्रहरीसंग झडप भएको हो । झडपमा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्...
-
बुटवलमा बुद्ध मुर्ती तोडफोड गर्नेको पत्तो लागेन
बुटवल । रूपन्देहीको तिलोत्तमामा बुद्धमूर्ति तोडफोडमा संलग्न व्यक्तिहरुलाई प्रहरीले एक महिना बित्दा पनि पहिचान गर्न सकेको छैन । बुद्ध जन्मस्थलको पहिचान दर्शाउन तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँ मिलसम्म राखिएका २० बुद्ध मूर्तिमध्ये पाँच गत साउन १ गते अज्ञात समूहले तोडफोड गरेको थियो । उक्त घटनाको चौतर्फी विरोध र निन्...
-
शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले रवि लामिछाने लगाएत तीन जनाको नाममा किटानी जाहेरी दिइकी छन् । उनले परिवार र आफन्तको रोहोवरमा आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएकी हुन् । पुडासैनी परिवारले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टीभीका...
















