• पहिरो परी एकको मृत्यु २ बेपत्ता, ६ जना घाइते

    बाग्लुङ । बाग्लुङमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएराती पहिरा जाँदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा...

  • निर्मला पन्तलाई न्याय माग्दा घाइते भएका अर्जुनलाई सरकारले मासिक २५ हजार दिने

    काठमाडौं । कंचनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले घाइते अर्जुनलाई जीवन निर्वाहका लागि मासिकरूपमा २५ हजार दिने निर्णय गरेको हो । निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै कंचनपुर सदरमुक...

  • विप्लवका अर्का ठुला नेता पक्राउ

    बागलुङ । विप्लव समुहका अर्का ठुला नेतालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको हो । बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका विप्लव समुहका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार उनको घरबाटै पक्राउ ...

  • गोली लागेर डोटीमा एक जनाको मृत्यु

    डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–५, भाडिसैनका तपेश लुहार रेहका छन् । शनिबार राति १० बजेतिर स्थाानीय हरि भुलले मृग सम्झेर गोली चलाएका थिए । उनले चलाएको गोली तपेशलाई लागेको प्रहरीले बताएको छ । डोटीमा मृग आउने र खेती, बाली नष्ट गर्ने समस्या धेरै छ । खेती मास्न मृग आएको ठ...

  • सबैको घरको कथा, देउडा गीत “घर घरकी कहानी” सार्वजनिक

    काठमाडौं । आर. एस. फिल्मसको प्रस्तुतीमा पारिवारीक कथामा आधारित देउडा गीत "घर घरकी कहानी" सार्वजनिक भएको छ । सामाजिक कथाबस्तुमा आधारित भएर निमार्ण भएको यस मौलिक देउडा गीतमा लालु रैकाल, शोभा थापा, निरुता खत्रि र करन बिकले  स्वर दिएका छन् । लालु रैकाल र करन बिकले संयुक्त रुपमा यस गीतको शब्द र लय सिर्जना गरेका हुन भने ...

  • अपहरणको नाटक गरेर आफन्तबाटै पैसा माग्ने पक्राउ

    वीरगञ्ज । अपहरणको नाटक गरेर आफन्तबाट पैसा माग्ने एक युवक पर्साबाट पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई) लाई पक्राउ गरेको हो । साउन १३ गते घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको बताएक...

  • निर्मला पन्तको शव भेटिएको उखुबारी पनि किन नष्ट गरियो ?

    कञ्चनपुर । वारि उल्टाखाम जाने कालोपत्रे सडक।  सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला।  नालाको दुवै किनारमा बाक्ला जामुनका बोट।  पारिपट्टि गुज्जमुज्ज उखुबारी।  उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी। हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो।  निर्...

  • मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु

    काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मदजुरको मृत्यु भएको छ । काठमाडौं १६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना दाजुभाई हुन् । दुवैजना दाजुभाई बिहीबार...

  • किसान नेता शहिद भीमदत्तको ६७औँ स्मृती दिवस मनाइँदै, को हुन भिमदत्त ?

    काठमाडौं । किसान नेता शहिद भीमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ। किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले...

  • सावधानः आजदेखि तीन दिनसम्म मेघ गर्जन र चट्याङ

    काठमाडौं । एक्कासी मौसमबदली भइ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने बताइएको छ । मौसमविदहरुको पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबार तीन दिनसम्म देशका केही स्थानहरुमा मेघ जर्गन र चट्याङ्गसहित बर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कत...