• किसान नेता शहिद भीमदत्तको ६७औँ स्मृती दिवस मनाइँदै, को हुन भिमदत्त ?

    काठमाडौं । किसान नेता शहिद भीमदत्त पन्तको आज ६७औँ स्मृती दिवस मनाइँदैछ। दिवसको अवसरमा शहिद पन्तको जन्मस्थल डडेल्धुरा लगायत अन्य ठाँउमा विविध कार्यक्रम गरी उनको सम्झना गरिदैछ। किसान नेताका रुपमा निकै चर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएका थियो। सोही सम्झनामा सहिद भीमदत्त स्मृती प्रतिष्ठानले...

  • सावधानः आजदेखि तीन दिनसम्म मेघ गर्जन र चट्याङ

    काठमाडौं । एक्कासी मौसमबदली भइ आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने बताइएको छ । मौसमविदहरुको पूर्वानुमान अनुसार शुक्रबारदेखि आइतबार तीन दिनसम्म देशका केही स्थानहरुमा मेघ जर्गन र चट्याङ्गसहित बर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कत...

  • पहिरोको अर्को दुखत घटनाः आमा छोरीको मृत्यु ६ जना घाइते

    बाजुरा । पहिरोमा परी आमा छोरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बाजुराको गौमुल गाँउपालिका वडा नम्बर ६ बसालामा गएराति पहिरो जाँदा आमा छोरीको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका हुन । राति करिब साढे १२ बजेतिर घरमाथीबाट आएको पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी किसुको मृ...

  • हासियारः चार्जमा राखेको मोवाइल चलाउदा यसरि ज्यान गयो

    मोरङ । चार्जमा राखेको मोवाइल चलाउदा एकजनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईले चार्जमा राखेको मोवाइल चलाउदा उनको मृत्यु भएको हो । मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चार्जमा राखेको मोबाइलबाट करेन्ट ...

  • नवनियुक्त मन्त्री भट्टराईले भने, ‘अब मन्त्रालयमा आइस्योस, गइस्योस चल्दैन,

    काठमाडौं । युवाहरु माझ लोकपृय युवा नेता नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा हुने गरेका भनसुन जिउ हजुरी नचलने बताएका छन् । बुधबार पदबहाली ग्रहण गर्दै भने, "मन्त्रालयमा अबदेखि आइस्योस, गइस्योस चल्दैन, मन्त्रालयमा पद अनुसार सम्बोधन चल्दैन । मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचि...

  • नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने, ‘मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाए’

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफु मन्त्री हुने कुरा दिउँसो १ बजे मात्रै थाहा पाएका बताएका छन् । उनले दिउँसो ४ बजे मन्त्रीको सपथ लिएका थिए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले भने, "प्रधानमन्त्री ज्युले दिउँसो आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्...

  • इँटाभट्टाको खाल्डोमा डुब्दा दुई जनाको मृत्यु

    रौतहट । इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुब्दा एकै घरका दुई दाजु बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ९ डुमरियामाका ११ वर्षीया अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन् । उनीहरु खेल्ने क्रममा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेको स्थानीयले बताएका छन् । दाजु बहिनीको मृत्यु...

  • योगेश भट्टराईले यसरि लिए पर्यटनमन्त्रीको सपथ

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको सपथ लिएका छन् । नेकपाका युवा नेता भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पर्यटनमन्त्रीमा नियुक्त गरेपछि राष्ट...

  • नोबेल मेडिकल कजेज विराटनगरमा सुत्केरीको मृत्यु

    विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्की रहेकी छन् । कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुप मै सुत्केरी भएकी कार्कीको अत्यधिक रक्तश्रावका कारण बुधबार विहान मृत्यु भएको हो । म...

  • छुरा प्रहारबाट राउत गम्भिर घाइते

    जनकपुरधाम । जनकपुरमा एक युवकमाथी छुरा प्रहार भएको छ । जिल्लाको जनकपुर उपमहानगरपालिकाका मुनजाई राउतमाथी छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका े जिल्ला प्रहरी कार्यालय जनकपुरले ...