गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्र जिवयी भएको छ । माओवादी वडाध्यक्ष उम्मेदवार लाल प्रसाद भट्टराई विजयी भएका छन्। उनले ५ सय ९७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।...
प्रदेश समाचार
-
-
धनकुटामा एमालेका निर्वाचित वडा सदस्यको विजयी खुशियाली मनाउँदै गर्दा मृत्यु
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका वडा २ मा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित सूर्यअटल मगरको मृत्यु भएको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका मगरको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए ।...
-
बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी
बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश रोकाया २ हजार ७७४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन् । उपाध्यक्...
-
रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ मा कांग्रेस विजयी
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नंं-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् । उनले १२ मत अन्तरले एमाले उम्मेदवार किरण नेपाललाई हराएका छन् । क्षेत्रीले १ हजार ३१८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेपालले १ हजार ३०६ मत पाएका थिए ।...
-
डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कँग्रेसबाट अध्यक्षमा भैरवबहादुुर साउँद र उपाध्यक्षमा कुमारी विष्ट विजयी भएका छन् । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका छन् । यस्तै ...
-
नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा एमाले विजयी
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएके छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानाले ३ हजार ५४१ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारुले सारुले ३ हजार ९६२ मत प्राप्त गर्...
-
बागलुङको जैमिनी नगरपालिका–९ मा ५ मत अन्तरले एमाले विजयी
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडाध्यक्ष उम्मेदवार इन्द्र थापा विजयी ५ मत अन्तले विजयी भएका हुन् । उनले ६ सय ३ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापा ५ सय ९८ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा एमालेका ...
-
कंचनपुरको भीमदत्त नगरपालिका–१ मा कांग्रेसका कुँवर विजयी
कंचनपुर। कंचनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस वडाध्यक्ष उम्मेदवार आसेफ कुँवर (भुन्टु) ७ सय ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४ मत पाए । त्यस्तै एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष...
-
रोल्पा नगरपालिका-२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी
रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नं-२ मा वडाध्यक्ष उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले बराबर ५४३ मत ल्याएपछि गोलाप्रथा गर्दा डाँगी विजयी भएका हुन् । सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।...
-
लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हुन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन्। उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत प्राप्त गरेका छन्...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 248
- Next Page »
















