सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छ। माओवादी उम्मेदवार २२ वर्षीय राजाबाबु यादव ४ हजार ८१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी काँग्रेसलाई झण्डै दोब्बर मतले पछारेका छन् । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका उनकै काका । हरिनन्दन प्र...
प्रदेश समाचार
-
-
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनलाइृ हराउँदै नेकपा एमाले विजयी भएको छ। गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गर्दै एमालेका कृष्णमान लामा विजयी भएका हुन्। एमालेका लामाले ३ हजार १०४ मत पाए भने भने उनका प्रतिस्पर्धी माओवादीका सिन्तानले २ हजार ५०९ मत ...
-
कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादीका बिश्राम राना निर्वाचित
कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका-८ मा माओवादी केन्द्रका बिश्राम रानाले वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेको गढका रुपमा रहेको सो वडामा रानाको प्यानलै विजयी भएको छ । रानाले एमालेका गजेन्द्र चन्दलाई ५ सय ३८ मतको अन्तरले पराजित गरेका छन् । रानाले १ हजार ३४० मत प्राप्त गरेका हुन भने उनका प्रतिस्पर्धी चन्दले ८०२ ...
-
कांग्रेस-एमाले-विप्लवको गठबन्धन पछार्दै रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी
रोल्पा । कांग्रेस–एमाले-विप्लव समूहको गठबन्धन तोड्दै रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढामगर थमनले ३ हजार ३ सय ११ मतका साथ विजथइ भएका हुन् । । उनका प्रतिस्पर्धी कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय २९ मत प्राप्त गरे । चन्द कांग्रेस-...
-
बालेनको हार्ने र जित्ने दावी गर्दै खसी बाजी राख्ने युवा पक्राउ
खोटाङ । काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले हार्ने र जित्ने भन्दै खसी बाजी राख्ने दुई युवालाई खोटाङमा प्रहरीले पक्राउ गरेको छ । बालेनको जित र हारलाई दावी गर्दै २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राखेर लिखित कागज गरेका खोटाङको मझुवागढी नगरपालिका वडा नं-५ का विजय फुँयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ...
-
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी
भोजपुर । भाजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई बिजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले ३ हजार ७७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका बलरामले २ हजार ८५१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि गठबन्धनबाटै काँग्रेसका वीरेन्द्र राई ३ हजार ५७७ मत...
-
बैतडीको मेलौलीको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी
बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् । माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा निर्वाचित क...
-
हुम्लाको नाम्खा गाउँपालिकामा माओवादीका लामा विजयी
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्ष उम्मेदवार प्रेमबहादुर लामाले १ हजार ४६६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत प्राप्त गरे। पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा १ हजार ९४ मतसहित वि...
-
कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना विजयी
कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भउको छ । एमालेका उम्मेदवार निर्मल रानाले ४ हजार ५१६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका निर्वतमान अध्यक्ष मदनसेन वडायकले २ हजार ८५८ र नेपाली काँग्रेसका श्रीकष्ण रानाले २ हजार ४६८ मत प्राप्त गरेका छन् । पा...
-
रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई भारी अन्तरले पछार्दै माओवादी विजयी
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पछार्दै माओवादी केन्द्रबाट अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका हुन्। विष्टले कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका छन् । विष्टल...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 248
- Next Page »
















