• अन्तत : दलित भन्दै कोठा नदिने घरबेटी पक्राउ

    काठमाडौं । दलित भन्दै कोठा भाडामा नदिने एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधान रहेकी छन् । केही दिन अघि रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएपछि उनी विरुद्ध प्रहरीमा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरेको प्र...

  • रुखबाट लडेर गम्भिर घाइते किशोरीको ५ दिनपछि हेलिकोप्टरबाट उद्धार

    बाजुरा । रुखबाट लडेर गम्भिर घाइते बाजुराकी एक किशोरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भिरमा घाँस काटिरहेका बेला लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भएको हो । बुधबार साँझ लडेर घाइते किशोरीको तत्काल हलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भएपनि...

  • छोरीको प्रेमी फसाउन घरमा पेस्तोल राख्ने जसपा नेता पक्राउ

    उदयपुर । जनता समाजवादी पार्टी (जसपा) का नेता पेस्तोल सहित पक्राउ परेका छन् । उदयपुर जिल्ला समिति सदस्य रहेका प्रशुराम चौधरीलाई अमेरिकन अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  चौधरीबाट ५ राउण्ड गोली समेत बरामत गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चौधरीले आफ्नी छोरीक...

  • मेलम्ची बाढीमा हराएका ३ विदेशीको शव फेला, अझै १७ वेपत्ता

    सिन्धुपाल्चोक । मेलम्ची बाढीमा वेपत्तामध्ये आज थप तीन जनाको शव फेला परेको छ । २ जना चिनियां र १ जना भारतिय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता २० जनामध्ये तीन जनाको शव फेला परेको हो । शव फेला परेका चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झ...

  • खतरा कायमै रहेकाले मेलम्चीको डुवान क्षेत्रमा नजान स्थानीयलाई आग्रह

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची डुबाान क्षेत्रमा नजान स्थानियलाई आग्रह गरिएको छ । अविरल बर्षापछि पुरै डुवानमा परेको मेलम्ची बजार क्षेत्रमा अझै खतरा कायमै रहेकाले त्यहाँ नजान स्थानिय प्रशासनले आग्रह गरेको हो । मंगलबार रातीदेखि अविरल बर्षापछि बुधबार बिहानै मेलम्ची बजार लगायतको क्षेत्र पुरै डुवानमा परेको थियो...

  • राष्ट्रिय आविष्कार केन्द्रद्धारा झन्डै ६ करोडका भेन्टिलेटर सरकारलाई सहयोग

    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रद्धारा झन्डै ६ करोड बराबरका भेन्टिलेटर सरकारलाई सहयोग गरिएको छ । केन्द्रले सोमबार सरकारलाई ५० थान भेन्टीलेटर सहयोगमा हस्तान्तरण गरेको हो । ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा न...

  • राउटे युवतीमाथिको यौन दुर्व्यवहार घटनाका सामाग्री सामाजिक सञ्जालहरुबाट तत्काल हटाउन आदेश

    सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका सामाग्रीहरुसामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिएको छ। दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहितका फोटो भिडियोहरु यूट्युब फेसबुक, टिकटक लगायतका सामाजिक संजालहरुमा राखिएका पाएकाले त्यसलाई तत्काल हटाउन अदालतले आदेश दिएको हो ।...

  • भारतीय दुतावास धाउने महन्त ठाकुर भन्छनः सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्नु गलत भएको बताएक छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि उनि रुष्ट बनेका छन् । शुक्रबार उ...

  • विवाद हुँदा दाङको तुल्सीपुरमा गोली चल्यो

    दाङ। दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् । कुलोको विषयमा विवाद हुँदा युवकले गोली चलाएके प्रहरीले जनाएको छ । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले वलीबाट पेस्तोल र ६ राउन्ड गोली बरामद गरी आवश्यक अनुसंन्धान गरिरहेको जना...

  • मध्यावधि निर्वाचन फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुको अपील

    काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन तत्काल फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् । जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका जनस्वास्थ्यकर्मीहरुले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल निर्वाचन फिर्ता लिन अपिल गरेका हुन् । जनस्थास्थ्यको क्षेत्रमा काम गर्दै आएका डा. शरद वन्त,...