• रवि लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिदै, थुनामा राखेर मुद्दा अघि बढाइने

    चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ । चितवन प्रहरीका अनुसार अहिले बिहान ११ बजेपछि रबिसहित ३ जनालाई अदालतमा पेश गरिन लागिएको हो । प्रहरीले तीनैजना बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिने र त्...

  • बैंकिङ कसुरको अभियोग लागेपछि कर्णाली प्रदेशका मन्त्री बर्खास्त

    काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदबाट बर्खास्त गरिएको छ । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीबाट बर्खास्त गरेका हुन । रिक्त रहेको उक्त मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैले सम्हाल्ने छन् । कृषि विका...

  • पत्रकार शालिकरामको ‘इडिट’ नगरेको भिडियो पनि सार्वजनिक, रबि सम्पर्कविहिन

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो अहिले निकै भाइरल भएको छ । उनले आत्महत्या गर्नुपूर्व रेर्कड गरेर छोडेको भिडियो बुधबार एउटा युटुव च्यानलमार्फत सार्वजनिक भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले भिडियो नै 'इडिट' गरेर पोष्ट गरियो भन्दै विभिन्न आशंकाहरु गरेका छन् । आज फेरी प...

  • थापालाई कालोमोसो र चप्पलको माला लगाइयो

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाइएको छ । वडाध्यक्ष थापालाई आज बिहीबार बिहान ११ बजे वडा कार्यालर्य अज्ञात समुहले कालोमोसो दलि र चप्पलको माला लगाएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष थापालाई दुब्र्यवहार कसले र किन गर्यो भन्ने बिषयमा अनुसंन्धान भइरहेको...

  • एउटै जग्गामा त्रिपक्षिय खिचातानी, सुकुम्वासीको बिचल्ली, सरकार मुकदर्शक

    कैलाली । घटना १ २०६१ सालताका देशमा चरम द्वन्द्व थियो।  तत्कालीन विद्रोही माओवादीले कैलालीको हरैयास्थित दाङका रणबहादुर शाहको २३ बिघा पाँच धुर बाझो जमिन कब्जामा लियो।  सोही सालको जेठ १३ गते तत्कालीन माओवादीका नेताहरूले सो जग्गामा सुदूरपश्चिमका पहाडी जिल्लाका विपन्न, दलित तथा कैलाली र कञ्चनपुरका थारु समुदायका केही मानिस...

  • रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी,घटनाको ल्याव रिर्पोट भोली आउने

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियोका आधारमा संचारकर्मी रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी भएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पार्ने सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत ३ जना भएको भन्दै रेर्कड गरेको भिडियो बाहिरीएपछि त्यसबारे अनुसंन्...

  • ‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । पत्रकार पुडासैनीले धरधरी रुंदै आफुले आत्महत्या गर्नुको मुख्य कारण रवि लामिछाने भएको बताएका छन् । लामिछानेसंगै अन्य दुइृजनाको पनि नाम लिएका छन् । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ...

  • कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरि बम विष्फोट

    कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम बिस्फोट गरिएको छ । बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनु...

  • काठमाडौंमा सवारी दुर्घटनाले बैंकका कर्मचारीको मृत्यु

    काठमाडौँ । बुधबार काठमाडौंमा भएको सवारी दुर्घटनाले एकको ज्यान लिएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते नेपालीको पिपल्स अस्पताल नयाँबज...

  • भोलीदेखि लगातार ३ दिन सार्वजनिक विदा, किन ?

    काठमाडौँ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक विदा परेको छ । भोली (बिहीबार) जनै पूर्णी (रक्षाबन्धन) को अवसरमा संघिय सरकारले सार्वजनिक विदा दिएको छ भने पर्सी (शुक्रबार) गाइजात्रा पर्वको विदा परेको। यसरी बिहीबार र शुक्रबार लगातार दुई दिन पर्व विदा परेको छ । त्यसैगरी दुइृ दिन पर्व विदा मना...