काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भन्दा निको हुनेको संख्या धेरै छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज देशका विभिन्न ठाँउमा कोरोना निको भएर ६ हजार ४९१ जना घर फर्केका छन् । त्यसैगरी देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पाइएको छ । मन्त्रालयको अपडेट अनुसार ११४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ...
प्रदेश समाचार
-
-
उपनिर्वाचनमा एमालेलाई फेरी फट्का, काँग्रेसका पाण्डे विजयी
काठमाडौं । उपनिर्वाचनमा फेरी सत्ताधारी एमालेलाई झट्का लागेको छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा खसेको २९७ मतमा पाण्डेले प्...
-
यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै
काठमाडौं । यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने भएको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले यसबर्ष पनि एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। कोभिड महामारीका कारण गरिएको लकडाउनमा परीक्षा गर्न असंभव भएपछि आन्तरिक विधिबाट गरिन लागेको ...
-
उपत्यकामा आज पनि २८ सय बढी संक्रमित थपिए, काठमाडौंमा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि काठमाडौंमा १ हजार ७६१ जना नयां संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जनामा संक्रमण पाइएको छ । पछिल्लो २४ घण्टामा देशभर भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ...
-
नेपालमा आज थप ७,९१४ जनामा संक्रमण पुष्टि, ७,६६४ जना निको
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको छ । आइतबारको स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङअनुसार देशभर ७ हजार ६६४ जना निको भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । हिजो देशभर ८ हजार ९८० जनामा संक्रमण पाइएको थियो । ८ हजार ८...
-
संसद विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
सिन्धुली । संसद विघटनको विरोधमा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । शनिवार साँझ सिन्धुलीमा कांग्रेसका यूवाहरुले ओलीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर संविधानको हत्या गर्दै संसद विघटन गरेको भन्दै युवाहरुले सिन्धुलीमको शान्ति ...
-
पछिल्लो २४ घण्टामा उपत्यकामा २,३२८ जनामा कोरोना, काठमाडौंमा मात्रै १८ सय बढी
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ जहार ३२८ जना नयां संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अनुसार काठमाडौं जिल्लामा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जना नयां संक्रमण भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाँउमा गरिएको परीक्षणमा ८ हजार ९८० जना नयां स...
-
आज अहिलेसम्मकै धेरै ८,८४८ जना कोरोना निको भए, ८,९८० जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज सम्मकै धेरै कोरोना बिरामी निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै ८ हजार ८४८ जना कोरोना निको भएर घर फेर्केका छन् । योसंगै नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । मन्त्रालयकाअनुसार हिजो ७ हजार ८९० जना कोरोना मुक्त भएका थिए । त्यस्तै मन्त...
-
आज ८ हजार ४०७ जनामा कोरोना पुष्टि, ७ हजार ८९० जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । ...
-
प्रधानमन्त्रीविरुद्ध फेरी अर्को मुद्धा दर्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरी अर्को मुद्धा गरिएको छ । उनिविरुद्ध निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै दावि गर्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । उजुरीमा प्रधानमन्त्री ओलीसंगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको नाम उल्लेछ । वाग्मती प्रदेशको राष्ट्र...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 248
- Next Page »













