रौतहट । रौतहटका १९ बर्षीय मनोज रामको हिरासतमा मृत्यु प्रकरणमा एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । पीडित परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विर...
प्रदेश समाचार
-
-
काठमाडौं उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली यथावत
काठमाडौं । सरकारले आजबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गरे पनि काठमाडौं उपत्यकामा भने जोरबिजोर प्रणाली कायमै गरेको छ । कोरोनाको जोखिम उपत्यकामा झन् बढी रहेकाले बाहिर सबै सार्वजनिक यातायात सञ्चालन भएपनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहने छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको...
-
कैलालीमा प्लाज्मा थेरापीबाट उपचाररत संक्रमितको मृत्यु
कैलाली । कैलालीमा प्लाज्मा थेरापी विधिबाट उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका ५ की ५७ बर्षीया महिला रहेकी छन् । सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेकी उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । भदौं १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला...
-
डोटीको दिपायलमा कार्यरत थप ४० जना सैनिकमा कोरोना पुष्टि
डोटी । डोटीमा थप ४० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका सुल्लेकमा नेपाली सेनाका थप ४० जनामा कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यसअघि सोही ठाउँमा कार्यर...
-
काठमाडौंमा ६५२ सहित थप ७३७ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा ६ सय ५२ सहित उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।...
-
कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका १६ बिरामी, एकको मृत्यु
कैलीली । कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका एक जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । उनीहरु सबै जना जिल्लाको गोदावरी नगरपालिका १० खमौराका हुन् । मृत्यु हुनेमा सोही टोलका १८ वर्षीया सुरेश बोहरा रहेका छन् । श्राद्धमा प्रसाद खाएर बिरामी भएका उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हा] । बिरा...
-
सामुहिक बलात्कारमा परेकी युवतीद्धारा न्याय नपाएपछि आत्महत्या
सप्तरी । सामुहिक बलात्कारमा परेकी एक युवतीले आत्महत्या गरेकी छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका ७ ललितपुरकी १७ वर्षीया किशोरीले बलात्कारीकालाई उचित कारवाही नगरेको भन्दै मंगलबार आत्महत्या गरेकी हुन् । गएको सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी ति किशोरीलाई ४ जनाले सामुहिक बलात्कार गरेका थिए । आफुलाई बलात्कार गर्ने...
-
बिहानै काठमाडौं उपत्यकामा भुकम्पको धक्का, मानिसहरुको भागाभाग
काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । धम्मा महसुस भएपछि मानिसहरु कराउँदै घरबाहिर निस्किएका थिए ।...
-
हाम्रो टिम नेपालद्धारा सिन्धुपाल्चोकको घुम्थाङ पहिरो पीडितलाई पनि राहात
सिन्धुपाल्चोक । सामाजिक संस्था हाम्रो टिम नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङका पहिरो पीडितलाई राहात सामाग्री वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उक्त संस्थाले पहिरो पीडित ५८ घर परिवारलाई लत्ताकपडा र आद्यान्न वितरण गरेको हो । हाम्रो टिम नेपालले मानव क्रिएटिभ एसोसेशन, हेल्पिङ हेण्ड पोखरा, ...
-
चोरबाटो हुँदै भारत लैजादै गरेका ५४ जनाको प्रहरीद्धारा उद्धार
नेपालगञ्ज । भारत लैजादै गरेका ५४ जनाको प्रहरीले उद्धार गरी नियन्त्रणमा लिएको छ । गैरकानुनी बाटोबाट नेपालगञ्ज हुँदै भारत लैजान लागेका ५४ जनाको प्रहरीले उद्धार गरी नियन्त्रणमा लिएको हो । साथै प्रहरीले उनीहरुलाई भारत पुर्याउने जिम्मा लिएका नेपालगन्ज १३ का सरोज हैयम राई र तुलसीपुर ८ का अम्बर गन्दर्वलाई पनि पक्राउ गरेक...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 248
- Next Page »













