• २४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो 

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ४ वर्षे बालिका, गोरखाका ६५ र रुपन्देहीका ६८ वर्षीया महिला, झापाका ४६, रौतहटका ४० चितवनका ७८ र भक्तपुरका ७७ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको स्वास्थ्य...

  • काठमाडौंमा १९० सहित उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौंमा १ सय ९० सहित उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना रहेका छन् ।...

  • चितवनमा थप एक जना कोरोना सक्रमितको मृत्यु

    चितवनमा । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका ७८ वर्षीय पुरुष रहेका छन् । भदौ २ गते कोरोना संक्रमणपछि भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।  ...

  • वीरगञ्जका मेयर सरावगीका बुवाको निधन

    वीरगञ्ज । वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बुवा चिरञ्जीविलाल  सरावगीको ७८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि १५ दिनदेखि अस्पतालमा उपचाररत उनको गएराति निधन भएको हो । विजयकुमारलाई कोरोना देखिएपछि उनको बुवाको पनि परीक्षण गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनल...

  • रौतहटमा फेरि दलित महिलाको हत्या

    रौतहट । तराईमा दलित समुदायमाथि पटक पटक हत्याका घटना भइरहेका छन् । केहि दिनअघिमात्रै हिरासतमा प्रहरीको कुटपिटबाट विजय रामको मृत्यु भएको घटना सेलान नपाउँदै रौतहमा फेरि दलित महिलाको हत्या गरिएको छ । जिल्लाको गढिमाई नगरपालिका ३ की ३५ वर्षीया देवी बैठाको कुटपिट गरी हत्या गरिएको दलित अधिकारकर्मीले बताएका छन् । आइतबार बि...

  • नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको मृत्यु

    कालीकोट । कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा १ नाग्ममा पहिराले चार वटा घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नाग्ममा बस्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कल शा...

  • चितवनमा संक्रमित बढ्दै, थप ५३ जनामा कोरोना पुष्टि

    चितवन । चितवनमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५३ जनामा कोरोना पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छ...

  • जोखिम बढ्न थालेपछि निषेधाज्ञा एक साता थपियो

    काठमाडौं । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जारी निषेधाज्ञा एक साता थप गरिएको छ । आइतबार बसेको कोरोना जोखिम नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैतडीमा यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ । संक्रमणको जोखिम कायमै रह...

  • कोरोना संक्रमितको सेवाका लागि महावीर पुनले बनाए यस्ताे रोबोट

    वीरगञ्ज । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा उपचार र संक्रमितको सेवामा निकै कठिन भइरहेको छ । हरेक दिन बढ्ने संक्रमित र मृत्युको दरले वीरगञ्जमा स्वास्थ्यकर्मीमा पनि त्रास बढेको छ । पछिल्लो समय सबै भन्दा धेरै कोरोना संक्रमित रहेको वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा संक्रमितको सेवाका लागि अब ‘सिस्टर रोबोट’ को प्रयो...

  • कालिकोटको नाग्मा बजारमा पहिरो जाँदा ४ को ज्यान गयो, एकको अवस्था गम्भिर

    (Symbolic picture) कालिकोट । कालिकोटमा पहिरो जाँदा ४ जनाको ज्यान गएको छ भने दुईजनाको जिवितै उद्धार गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा आइतबार आएको पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनका ५ वर्षीय छ...