काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले नयाँ संविधान बने पनि त्यो कागजमै सिमित भएको बताए । ‘दण्डहीनता बढेको छ, महिला, दलित माथि विभेद र हिंशा झन बढेको छ अध्यक्ष शर्माल...
समाज
-
-
बलात्कार पीडित ६ बर्षे बालिकालाई अस्पतालले गर्यो डिस्चार्ज
वीरगञ्ज । बलात्कारपछि उपचार गराई रहेकी ६ बर्षे बालिकालाई अस्पतालले डिस्चार्ज गरेको छ । बालिकाको स्वास्थ्यमा सुधार आएपछि उनी उपचाररथ हेल्थ केयर अस्पताल वीरगञ्जले आइतबार डिस्चार्ज गरेको हो । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी ६ वर्षे बालिका मंसिर १७ गते बाराको कलैयामा बलात्कृत भएकी थिइन् । बलात्कारपछि उनलाई उपचारका ला...
-
लागू औषध बनाउने रसायन सहित पक्राउ परेका नागरिक सार्वजनिक
काठमाडौँ । प्रहरीले लागू औषध बनाउने रसायन सहित पक्राउ गरेका नागरिकलाई सर्वाजनिक गरेकाे छ । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आइतबार लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको हो । उनको साथमा लागू औषध बनाउने ४ किलो २ ...
-
आगलागीबाट सुनसरीमा २ कारोड बढीको क्षति
धरान । सुनसरीमा आगलागीबाट ठुलो क्षति भएको छ । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा भएको आगलागीबाट २ करोड बढीको क्षति भएकाे छ । शनिबार राति पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । रेष्टुरेण्ट सञ्चालकका अनुसार आगलागीबाट २ करोड ५० लाख भन्...
-
६ वर्षे बालिका बलात्कार गर्नेको पहिचान
वीरगञ्ज । बलात्कृत ६ बर्षकी बालिकाले आफुलाई बलात्कार गर्नेको पहिचान गरेकी छन् । बाराको कलैयाकी ती बालिकाको उपचापछि उनले अभियुक्तको पहिचान गरेकी हुन् । बालिकाले पहिचान गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा भएकाले पहिचान भएका व्यक्तिको नाम भनेको छैन् । अहिले नै उक्त व्यक्ति पक्राउ नपरेकाले नाम भन्न नमिल्ने प्रहरीले ब...
-
छोराले गरे आफ्नै आमाबुवाको हत्या
बुटवल । रुपन्देहीमा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतियामा गाउँपालिका ४ का गोरखबहादुरले आफ्नै आमाबुवाको हत्या गरेका हुन् । उनले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भी...
-
सिद्धबाबाको अनुसन्धान सकिएन, अदालतले म्याद थप्दै
विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा प्रकाउ परेका सिद्धबाबाको म्याद थप गरिदैं छ । यसअघि अदालतले दिएको चारदिने म्याद सकिएपछि आज फेरी म्याद गर्न लागिएको हो । आफुलाई सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीलाई प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गर...
-
सुन्दरीजलमा निर्माणाधीन मेलम्चीको पानी प्रशोधन केन्द्रको मन्त्री मगरद्धारा निरीक्षण
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सुन्दरीजलमा निमार्ण भइरहेको मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण गरेकी छन् । प्रशोधन केन्द्रको काम कसरी भइरहेको छ भन्ने बारे मन्त्री मगरले निरीक्षण गरेकी हुन् । मेलम्चीबाट आएको पानीलाई प्रशोधनका लागि सुन्दरीजलमा दुई वटा प्रशोन केन्द्र निमार्ण भइरहेका छन् । उनले ...
-
छाउपडीविरुद्ध सरकारको एक्सन, छाउगोठमा मृत्यु भएकी अमृताका जेठाजु पक्राउ
काठमाडौं । गएको आइतबार राति अछाममा छोउगोठमा निसासिएर महिलाको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्युको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । कानुनी रुपमा छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय मानिन्छ । तर कानुलाई तोडेर महिलालाई छ...
-
जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु
बुटवल । जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट पाँचसय मिटर तल खोलामा खसेको छ । दुर्घटनामा जीप पूर्ण र...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 108
- Next Page »



















