कैलाली । यतिबेला विश्व भर लैंगिक हिसां विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा पनि यो अभियान विभिन्न कार्यक्रमका साथ मनाईर्दै छ । महिला हिसां न्यूनिकरणमा सहयोग पुर्याउने उदेश्यका साथ हरेक वर्ष अभियान मनाइन्छ । तर अभियान चलिरहदा सुदुरपश्चिम प्रदेशमा भने २ वटा महिला हिंसाका गम्भिर घटना घटिसके ! एउटा अछाममा छाउग...
समाज
-
-
इस्मा गाउँपालिका गुल्मीमा आज शोक विदा
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज शोक विदा दिएको छ । मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको ज्यान गएपछि आज गाउँपालिकाले शोक बिदा दिएको हो । इस्मा गाउँपालिका – ४ र ५ वडाका १४ जना को दुर्घटनामा ज्यान गएको छ । कुलपुजाको लागि हिँडेका उनीहरुको ज्यान गएपछि गाउँपालिकाले एक...
-
गढीमाईबाट फर्किएको भ्यान दुर्घटना २ को मृत्यु, दर्जनबढी घाइते
जनकपुरधाम । गढीमाई मेलाको दर्शन गरी फर्किएको भ्यान महोत्तरीको माईस्थानमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय न...
-
महरा छुटाउन माग गर्दै उच्च अदालत पुगिन् रोशनी
काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादु महरा यतिबेला हिरासतमा छन् । आफ्नै सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको भन्दै अदालतले उनलाई हिरासतमा राख्न दिएको आदेश अनुसार महरा हिरासतमा छन् । तर अचम्म ती नै रोशनी शाही उनलाई छुटाउने प्रयासमा लागिरहेकी छन् । महरालाई हिरासतमा ...
-
हेलिकप्टरबाट गरियो उद्धार
काठमाडौं । जाजगरकोटकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको छ। मंगलबार सुत्केरी हुन नसकेकी जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई उद्धार गरी अस्पताल लगिएको हो । उनलाई जाजरकोटबाट सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा ल्याइएको बताइएको छ । सोमबार देखि सुत्केरी व्यथा लागेकी कमलाको बच्चा जन्मिन...
-
बागलुङ जीप दुर्घटनाका सबैकाे पहिचान खुल्याे (नामसहित)
बागलुङ । बागलुङमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ । जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने तीन गम्भिर घाइते भएका छन् । एक जना भने वेपत्ता भएका छन् । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परेका सबैको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका ३ की अन्दाजी वर...
-
अछाममा छाउगोठमा युवतीको मृत्यु
अछाम । अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावत रहेकी छन् । रावतको छाउगोठमा बसेका बेला गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ । अछाममा मा...
-
प्रहरीले बलात्कारी सिद्धबाबालाई आईसीयूबाटै पक्राउ
विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । विराट नर्सिङहोमको आईसीयूमा उपचार गराई रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइए...
-
माटोको ढिस्कोमा पुरिएर मुत्यु हुनेको संख्या ५ पुग्यो, सबै सल्यानका स्थानीय
पोखरा । माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पोखरा–२० मौजामा ढिस्कोले पुरिएर मृत्यु भएका सबै सल्यानको एउटै गाउँका स्थानीय भएको प्रहरीले जनाएको छ । उनीहरु सल्यानबाट पोखरा आएर महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका थिए । पाँचै जना सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला हुन् ।...
-
माटोको ढिस्कोले पुरिएर कास्कीमा ३ को मृत्यु २ घाइते
पोखरा । माटोको ढिस्कोले पुरिएर पोखरामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका २० स्थित मौजामा नाली खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरु पुरिएका थिए । रिटेरिङ वाल लगाउने क्रममा पहिरो आएर पुरिदा मृत्यु भएका उनीहरुको परिचय खुल्न सकेको छैन् । प्रहरीले घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 108
- Next Page »

















