काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा कतिपय तथ्यांक अझै पनि अनुमानको भरमा आउने बताएका छन् । बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए । यसअघि सन् २००० र २...
अर्थ
-
-
बढ्यो पेट्रोल र डिजलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएको भन्दै प्रतिलिटर २ रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । त्यसैगरी एलपी ग्यास र हवाइ ...
-
साताकाे पहिलाे दिन सुन चाँदीको मूल्य यस्ताे छ
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य ३०० ले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।...
-
कार्यभार सम्हाल्दै मन्त्री भट्टले भने, उद्योगलाई चिनाउने काम गर्छु
काठमाडौं । बिहीबार लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरमा उनलाई उद्योग मन्त्रीको रुपमा सिफारिस गरेपछि बिहीबार मन्त्रीको पदभार ग्रहण गरेका हु्न् । पदभार ग्रहण गर्दै मन्त्री भट्टले उद्योगलाई चिनाउने गरी काम गर्ने बचन दिएका छन् । पुरानो ढर्...
-
ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाको मागसहित मौन जुलुुस प्रदर्शन
काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् । उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्...
-
ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाकाे मागसहित मौन जुलुुस प्रदर्शन
काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् । उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्...
-
राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ । सोमबार गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समित सदस्य रामजी रेग्मीको संयोजकत्वमा ३ स...
-
सुनचाँदीको मूल्य ओरालो लाग्दै, आज कति छ हेर्नुहोस्
काठमाडौं । केहीसमय देखि बढ्दै गएको सुनचाँदीको मूल्यमा आइतबार केही गिरावट आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ...
-
वाणिज्य विभागले उपभोक्ता ठगी गर्ने व्यापारीलाई गर्यो जरिवाना
काठमाडौं । वाणिज्य विभागले चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १ सय ७४ व्यावसायीलाई जरिवाना गरेको छ । उपभोक्तालाई सामानको मुल्य बृद्धि भएको भन्दै ठग्दै हिड्ने व्यावसायीलाई जरिवाना गरेको हो । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै विभागले जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको गरिसकेको छ । विभागले साउनदे...
-
नलगाड जलविद्युत् आयोजना अब जाइकाले बनाउने
काठमाडौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 22
- Next Page »














