• सुनको मुल्यमा एतिहासिक रेर्कड, तोलाको ७० हजार

    काठमाडौं । सुनको मुल्यमा अहिलेसम्मकै नयां रेर्कड कायम भएको छ । केहि दिनदेखी निरन्तर बढ्दै गइरहेको सुनको मुल्य बिहीबार तोलाको ७० हजार पुगेको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो । सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर ७० हजारमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनतर्...

  • चार गुणा कर बढाएकोमा निजी क्षेत्रद्धारा सरकारको बिरोध

    काठमाडौं । काठमाडौं । सरकारले उद्योगी, व्यवसायीहरुमाथि चार गुना कर बढाएको भन्दै बिरोध जनाएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागि उद्योगी, व्यवसायीहरुले चालू आर्थिक वर्षबाट सरकारले एकैपटक चार गुणा कर बढाएको भन्दै बिरोध गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान...

  • टिकटक बनाउने कम्पनीले अब आफ्नै स्मार्टफोन बनाउदै

    काठमाडौं । विश्वभर सबै भन्दा छिटो लोकपृयता कमाउन सफल बनेको टिकटक नै हो । भिडियो शेयरिङ एपका नामले चनिने टिकटकलाई बाइट डान्स कम्पनीले निर्माण गरेको हो । सोहि कम्पनीले अहिले टिकटकको सफलतासंगै स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको बिबिसिले उल्लेख गरेको छ । वर्तमान अवस्थामा ५० करोड भन्दा बढि टिकटकका प्रयोगकर्ता छन् ...

  • आज सुनचाँदीको मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २ सयले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० ले बढेर ६५ हजार ४०० मा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भइरहको महासंघले जनाएको छ । चाँदी ...

  • विदेश जाने यात्रुबाट १ हजार विमानस्थल शूल्क असुलि गरिने

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका यात्रुबाट प्रत्येक उडानवापत १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने स्वीकृति पाएको छ । नेपाल सरकारले उक्त शूल्क स्विकृतीका लागि अनुमती दिएपछि अबदेखि नेपालबाट विदेश जाने हरेक यात्रुले १ हजार विमानस्थल शूल्क तिर्नु पर्ने छ । विदेश जाने यात्रुबाट लि...

  • साउन १ गतदेखि इन्टरनेटको मूल्य बढ्यो

    काठमाडौं । आज साउन १ गते । आजदेखि इन्टरनेटमा लाग्ने शूल्क बृद्धि भएको छ । सरकारले लागु गरेको १३ प्रतिशत करको मूल्य कायम गरी इन्टरनेट सेवा प्रदायक संघ(आइएसपान)ले मूल्य बृद्धि गरेको हो । साथै (आइएसपान) ले बृद्धि गरेको शुल्क सरकारलाई नै बुझाउने बताइएको छ । सरकारले चालू आर्थिक २०७६र७७ को बजेटमा १३ प्रतिशत कर लगाउने भएपछ...

  • सुनको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं । सुनको मूल्य दिन दिनै बृद्धि भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च भयो । तोलामा एक हजार बढेर ६५ हजार पुग्यो । यो इतिहासको सबै भन्दा धेरै मूत्य हो । बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार ६५ हजार पुगेको हो ।...

  • रेल ल्याउने बिषयमा छलफल गर्न नेपाली टोली चीन प्रस्थान

    काठमाडौँ । चीनबाट रेल काठमाडौं ल्याउने केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले यसबारे चिनिया अधिकार...

  • कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट, सडक र खानेपानी प्राथमिकतामा

    सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ । बजेटको स्रोत मध्...

  • सुदूरपश्चिम प्रदेश सरकारको यस्तो आयो बजेट, पुर्णविवरण हेर्नुहोस

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गर...