काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन शनिवार भव्य रुपमा सम्पन्न भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार काठमाडौको सामाखुसी स्थित बिशाल मल्टि स्पोर्ट्स ट्रेनिङ एण्ड टुर्नामेन्ट सेन्टरमा अडिसन सम्पन्न भएको हो । मिस एण्ड मिसेस ईण्डिजिनियस २०२४ सिजन थ्रीका लागि काठमाडौं उपत्यका लगायत ...
मनोरञ्जन
-
-
मिस एण्ड मिसेस ईण्डिजिनियस २०२४ सिजन ३ को अडिसन बैशाख २२ गते
काठमाडौ । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन) ३ को अडिसन हुने भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा यहि बैशाख २२ गते शनिबार, दिउँसो १२ बजे काठमाडौको सामाखुसी स्थित बिशाल मल्टि स्पोर्ट्स ट्रेनिङ एण्ड टुर्नामेन्ट सेन्टरमा अडिसन हुन लागेको आयोजक शान्ता तामाङले बताइन् । मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप ...
-
बलात्कार र अप्राकृतिक मैथुन गरेको भन्दै गायक रवि ओडविरुद्ध श्रीमतीको उजुरी, पक्राउ पूर्जी जारी
काठमाडौं । लोकपृय गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नेपाल आइडल सिजन २ का विजेता समेत रहेका गायक ओडकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएपछि उनिविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । चैत २० गते ओडकी श्रीमतीले इलाका प्रहरी कार्...
-
नायिका रेखा थापाले छोरी जन्माइन्, नाम के राखे ?
काठमाडौं। चर्चित नायिका रेखा थापाले छोरी जन्माएकी छन्। उनले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । नायिका थापाले अमेरिकामा जन्माएको छोरीको नाम भने वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । दुई महिनाअघि अमेरिका गएकी रेखाले आज क्लोराडोको एक अस्पतालमा छोरी जन्माएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी ...
-
केपी ओली र ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनय गर्दै
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनयमा देखिने भएका छन्। नेपालीफिल्म ‘नमेटिने घाउ’ मा उनिहरुले अभिनय गर्न लागेका हुन् । आइतबार फिल्मको घोषणा कार्यक्रममा निर्माण युनिटले अध्यक्ष ओली र सांसद शाहीको पनि अभिनय रहने जानकारी दिएको हो । एसिड आक्रमण पीडितको ...
-
केपी ओली र ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनय गर्दै
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाही एकसाथ फिल्म अभिनयमा देखिने भएका छन्। नेपालीफिल्म ‘नमेटिने घाउ’ मा उनिहरुले अभिनय गर्न लागेका हुन् । आइतबार फिल्मको घोषणा कार्यक्रममा निर्माण युनिटले अध्यक्ष ओली र सांसद शाहीको पनि अभिनय रहने जानकारी दिएको हो । एसिड आक्रमण पीडितक...
-
देउवा पुत्र जयवीर र गायिका शिवानाबीच माघ २१ मा विवाह हुँदै
काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका एकल पुत्र जयवीर देउवा र गायिका शिवाना श्रेष्ठबीच विवाह हुने भएको छ । देउवाको सचिवालयले जनाएअनुसार उनिहरुबीच यहि माघ २१ गते विवाह हुनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दुबै जनाले गत जेठ १ गते परिवारको उपस्थितीमा मगनी सम्पन्न गरेका थिए। देउव...
-
चर्चित देउडा गायक रेस विसीको ‘बाजकली दौड’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । चर्चित देउडा गायक रेस विसीको देउडा गीत ‘बाजकली दौड’ सार्वजनिक भएको छ। रेस विसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको देउडा गीत ‘बाजकली दौड’ गायक विसीलाई स्वरमा चर्चित देउडा गायिक रेखा जोशीले साथ दिएकी छन् । डोटी जोरायल पुर्खेउली घर भइृ हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ कलुवापुर बस्दै आएका गायक विसीले...
-
फिल्म ‘प्रसाद २’ निर्देशक सुदर्शन थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोपमा निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपर...
-
अनमोल केसीलाई अदालतले तीन दिन थुन्नु भनेको केहि घण्टामै प्रहरीले छोड्यो
काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले आइतबार राती हिरासतमुक्त गरेको हो । खोजेको बेला उपस्थित हुने गरी अभिनेता केसीलाई अभिभावकको जिम्मा लगाइएको परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । जिल्ला अदालतकाठमाडौले आइतबार साँझ उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर उन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 27
- Next Page »













