• पर्वतारोहण संघको निर्वाचनमा काँग्रेस–एमाले गठबन्धनको लज्जास्पद हार, माओवादी विजयी

    काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को सम्पन्न निर्वाचनमा माओवादीका उम्मेदवार फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । अध्यक्षमा शेर्पाले ३४२ मत ल्याएर आफ्ना प्रतिस्पर्धी काँग्रेस–एमाले गठबन्धनका कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २८८ मत ल्याए । काँग्रेस एमाले गठबन्धनलाई एकीकृत समाजवादी पार्टीको पनि सर...

  • डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु, ७४ जिल्लामा फैलियो डेंगु

    काठमाडौं । डेंगु संक्रमणबाट २४ वर्षीया युवतीको भएको छ । टेकु अस्पतालको आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालकाअनुसार भर्ना हुँदा नै उनको अवस्था जटिल थियो । यस वर्ष डेंगुबाट मृत्यु हुनेमा उनि पहिलो बिरामी भएको अस्पतालका प्रमुख कन्सल्...

  • नेपालगञ्जमा गोली चल्यो, चार जना पक्राउ

    काठमाडौं । बाँकेको नेपालगञ्जमा गोली चलेको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ मा प्रहरीले गोली चलाएको हो । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भार...

  • मनोहरा खोलामा सुकुम्बासी र प्रहरीबीच झडप, वर्षायाममा टहरा भत्काएपछि बिचल्ली

      काठमाडौं । काठमाडौंको मनोहरा खोला किनारमा सुकुमबासी र प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सुकुमबासी बस्ती भत्काएपछि आक्रोशमा स्थानीयले प्रतिकार गर्दा प्रहरीसंग झडप भएको हो । झडपमा केहि स्थानिय घाइते भएको बताइएको छ । बर्षायाममा नगर प्रहरीले बस्ने टहरा नै बत्काइ दिएपछि प्रतिकारमा स्थानि...

  • प्रचण्डले भनेः विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन सकेन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनक...

  • कुलमान र बेलायती सांसदबीच भेटवार्ता, उज्यालो नेपाल अभियानबारे छलफल

    काठमाडौं । उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङ र वेलायतको सांसद एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता अलेक्स बाकेरबीच भेटवार्ता भएको छ । युरोप, अमेरिका भ्रमणमा रहेका संयोजक घिसिङले लण्डन पुगेर यो भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–बेलायतबीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रिन हाइड्रोजन, जलवायु परि...

  • कोरियाबाट फर्केकालाई कोरियन खाना बनाउने तालिम दिएर आत्मनिर्भर बनाइदै

    काठमाडौं । कोरियाबाट फर्केका नेपाली युवाहरूलाई कोरियाली खाने तयार गर्ने तालिम प्रदान गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइका र कोरियाली मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले रोजगारीका लागि कोरिया पुगेर फर्केका ७ पुरूष र ८ महिला गरी कुल १५ युवाहरूलाई एक हप्ताको कोरियन खाना तयार गर्ने तालिम प्रदान गरेको ह...

  • देउवाले भनेः लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन्

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका हुन् । लैंगिक संवेदनशीलताको विषय समग्र सामाजिक ...

  • प्रवासी नेपाली एकता मंच कतारले तीज विशेष कार्यक्रम गर्दै

    काठमाडौं । प्रवासी नेपाली एकता मंच कतारले तीज विशेष कार्यक्रम गर्ने भएको छ । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मंचले तीज कार्यक्रम गर्ने भएको हो । कतारको क्राउन पलाजा होटल द बिजनेस पार्क, नजमा यही अगष्ट १५ मा सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती र...

  • भैरहवा जेलमा रविलाई भेटेपछि भट्टराईले भनेः पत्रिका पढ्न दिइएको छैन्, यस्तो पन्चायतकालमा पनि थिएन्

    रुपन्देही । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेलमा पन्चायतकाल भन्दा बढि अन्याय गरिएको बताएका छन् । नेसपा नयाँ शक्तिका अध्यक्ष समेत रहेका भट्टराईले आज रविलाई भैरहवा कारागार पुगेर भेटेपछि संचारकर्मीलाई यस्तो प्रतिकृया दिएका हुन् । अध्यक्ष भट्टराईले रविलाई जेलमा पत्रिका समेत पढ्न नद...