• रास्वपाबाट रुपन्देही ३ मा उपनिर्वाचन लड्न ९ जनाको आवेदन

    काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आज फेसबुक लाइभ मार्फत ...

  • कपिलवस्तुमा काँग्रेस–एमाले छोडेर सयौंजना जनमत पार्टी प्रवेश

    कपिलवस्तु । कपिलवस्तुमा सयौं नागरिकहरु जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सयौंजनाले पार्टी प्रवेश गरेको जिल्ला ईन्चार्ज रियाज अहमद खानले जानकारी दिए । उनकाअनुसार मायादेवी १ का पूर्ववडाध्यक्ष हरि गोविन्द चौधरीसहित एमालेको पुरै वडा कमिटि नै जनमत प्रवेश...

  • धरौटी बुझाएर रिहापछि दुर्गा प्रसाईंले भनेः म बदलिनेवाला छैन्

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो स्वभाव नबदलिने बताएका छन् । आज उच्च अदालत पाटनको आदेशअनुसार २८ लाख धरौटी बुझाएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् । सामाजिकसंजाल फेसबुकमा स्टाटास लेख्दै प्रसाईंले भनेका छन्, "म मेरो लागी हैन देशकै लागी थिएँ, छु र रहिरहनेछु । तरिका र शैली बदलिएला तर नागरिक र देशका लागी...

  • प्रचण्डले भनेः सबै माओवादीलाई एक गर्ने प्रयासमै छु तर, एकता हुन नदिन ज्यान फालेर लागेका छन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले माओवादीहरु एक हुन नदिन ठुलो षडयन्त्र भइरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै माओवादी धारहरुलाई एकता गरेर अघि बढ्ने प्रयासमा रहेको तर प्रतिकृयावादीहरु एक हुन नदिन ज्यान फालेर लागेको बताएका हुन् । उनले जन...

  • तराई–मधेशमा पानीको समस्याबारे आन्दोलनरत युवालाई प्रचण्डको सर्मथन

    काठमाडौं । तराई–मधेशमा खडेरी र सुख्खायामले कृषकहरु पीडामा रहेको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐक्यबद्धता जनाएका छन् । पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालय पुगेका आन्दोलनरत युवाहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । यु...

  • प्रचण्डको ब्रिफिङः सरकार हैन, संगठन निर्माणमा जोड दिउँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी संगठन निमार्णमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीपँक्तीलाई १० बुँदे ब्रिफिङमार्फत सरकारमा जाने भन्दा पनि संगठन निर्माणमा लाग्नुपर्नेमा जोठ दिएका हुन् । सर...

  • कुलमानको उज्यालो नेपाल अभियानलाई युरोप अमेरिकामा नेपालीको साथ

    काठमाडौं । विधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले उज्यालो नेपाल अभियान लिएर युरोप अमेरिका भ्रमणमा छन् । ओली सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएपछि उनि उज्यालो अभियान लिएर देश विदेशका नेपालीहरु माझ पुगिरहेका छन् । यहि क्रममा जुलाई २८मा अमेरिकाको न्युयोर्कमा ग्लोवल हिरो अवार्डबाट सम्मानित भएका क...

  • ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को मन्त्रीद्धारा उद्घाटन, यसबर्ष विशेष हुने

    काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको छ । शुक्रबार काठमाडौंको सामाखुशीस्थित विशाल फुटसलको हलमा ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको हो । कृषि मन्त्री रामनाथ अधिकारीले यसबर्षको ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अधिकारीले ...

  • चर्चित रियालिटी सोबाट उदाएका गायक पविन्द्र सुनारले ल्याए फरक तीज गीत

    काठमाडौं । हिन्दू महिलाहरुको महान पर्व तीज नजिकै जाँदा नेपाली बजारमा तीज गीतहरु पनि धमाधाम सार्वजनिक भइरहेका छन् । यसैक्रममा मौलिक र फरक कथाबस्तु समेटेर लोकपृय गायक पविन्द्र सुनारको श्वरमा नयां गीत सार्वजनिक भएको छ । चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल र लोक स्टारमा प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाइसकेका गायक सुन...

  • सरकारले तोकेको श्रमिकको पारिश्रमिक साढे १९ हजार कम भयो भन्दै माओवादीको विरोध

    काठमाडौं । सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक साढे १९ हजार कम भएको भन्दै माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी केन्द्र निकट श्रमिकहरुको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले श्रमिकहरुको जीवन धान्न नै कठिन हुने गरि सरकारले तोकेको न्यूनतम पारिश्रमिक साढे १९ हजार कम भएको भन्दै विरोध गरेको हो । सरकारले साउन...