काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक रहेका पत्रकार श्रेष्ठ अफ्रिकाको ताञ्जानियामामा जारी काउन्सिलको सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। पत्रकार श्रेष्ठ यसअघि विश्व प्रेस काउ...
समाचार
-
-
घुस अडियोकाण्डपछि मन्त्रीको राजीनामाः भन्छन्,’नखाएको विष पनि लाग्दो रहेछ’
काठमाडौं । घुस मागेको अडियो लिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पदबाट राजीनामा बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई सहयोग पुगोस् भनेर आफुले राजीनामा दिएको गुप्ताले ब...
-
अमेरिकामा कार दुर्घटनामा हुँदा दुई नेपाली विधार्थीको मृत्यु
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विधार्थीको युवाको मृत्यु भएको छ । लुइजियाना राज्य प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको रहे्का छन् । असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनिहरुको मृत्यु भएको प्रहरील...
-
काठमाडौं जेभियर पब्लिक बास्केटबल प्रतियोगिता हुँदै
काठमाडौं । दोस्रो काठमाडौं जेभियर पब्लिक ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौंको नयां बानेश्वरस्थित काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा भोली मंगलबारदेखि ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिका...
-
छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत्...
-
बालेनले ल्याए २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार प्राथमिकतामा
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आज बसेको १७औं नगरसभाको पहिलो बैठकमा आगामी आर्थिक बर्षका लागि बजेट घोषणा गरिएको हो । बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् । बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । क्षेत...
-
क्यान्सरका बिरामीलाई अब महंगो औषधि निःशुल्क, यि चार अस्पतालबाट सेवा लिन सकिने
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध हुने बताएका छन् । मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले क्यान्सर लगायतका जटिल रोगीहरुलाई दिइने ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार क्यान्सरका बिरामीले अबदेखि महँगो औषधी नि...
-
बलिउड नायिका मनीषाले भनिन्: रविमाथिको अन्यायविरुद्ध आवाज उठाए
काठमाडौं । बलिउडमा स्थापित नायिका मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अन्यायविरुद्ध आवाज उठाएको बताएकी छन् । लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा साथ दिन पार्टी केन्द्रीय कार्यालय पुगेकी नायिका कोइरालाले रविमाथिको अन्यायविरुद्ध...
-
कार्यकारी अधिकृतबिनै बैठक राख्ने बालेनको तयारीप्रति सुनिताको असहमति
काठमाडौं । काठमाडौं महानगरपालिकाको अहिलेसम्म बजेट आउन नसक्दा नगरबासीमा अन्यौलता छाएको छ । महानगरमा प्रमुख कार्यकारी अधिकृत र मेयर बालेन शाहबीचको मनमुटावका कारण असार १० गते आइसक्नु पर्ने बजेट आजसम्म आउन सकेको छैन् । बजेट ल्याउने बिषयमै मेयर र उपमेयरबीच सहमती नुहँदा समस्या झन बढ्दै गइरहेको छ । पछिल्लो समय मेयर बालेनले...
-
रास्वपाको हस्ताक्षर अभियान रोक्न काँग्रेसको चेतावनी
चितवन। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)चलाएको हस्ताक्षर र चन्दा अभियान तत्काल रोक्न चेतावनी दिएको छ । सहकारी ठगी आरोपमा भैरहवा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले चितवनमा पनि हस्ताक्षर र चन्दा संकलन अभियान चलाएकाले त्यो तत्काल रोक्न चितवन काँग्...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 547
- Next Page »














