• डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कँग्रेसबाट अध्यक्षमा भैरवबहादुुर साउँद र उपाध्यक्षमा कुमारी विष्ट विजयी भएका छन् । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका छन् । यस्तै ...

  • ललितपुरको महानगर-१ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी

    ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका हुन् । उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतीस्पर्धी ध्रुवलाल तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।...

  • नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा एमाले विजयी

    नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएके छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानाले ३ हजार ५४१ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारुले सारुले ३ हजार ९६२ मत प्राप्त गर्...

  • बागलुङको जैमिनी नगरपालिका–९ मा ५ मत अन्तरले एमाले विजयी

    बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडाध्यक्ष उम्मेदवार इन्द्र थापा विजयी ५ मत अन्तले विजयी भएका हुन् । उनले ६ सय ३ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापा ५ सय ९८ मत प्राप्त गरेका छन् । वडा अध्यक्षमा एमालेका ...

  • बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विकको प्यानलै विजयी

    बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्ष उम्मेदवार धन बहादुर विकको प्यानल नै विजयी भएको छ । विकले २ हजार २८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमै माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिदा उनले २ हजार ९० मत मात्रै पाएका छ...

  • कंचनपुरको भीमदत्त नगरपालिका–१ मा कांग्रेसका कुँवर विजयी

    कंचनपुर। कंचनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेस वडाध्यक्ष उम्मेदवार आसेफ कुँवर (भुन्टु) ७ सय ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४ मत पाए । त्यस्तै एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष...

  • रोल्पा नगरपालिका-२ मा गोलाप्रथाबाट माओवादीका डाँगी विजयी

    रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नं-२ मा वडाध्यक्ष उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले बराबर ५४३ मत ल्याएपछि गोलाप्रथा गर्दा डाँगी विजयी भएका हुन् । सो वडामा दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।...

  • गोरखाको सुलिकोट गाउँपालिका-१ मा कांग्रेसको प्यानलै विजयी

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ मा नेपाली कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । काँग्रेसका धनबहादुर घलेले ३६४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका हुन्। घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत प्राप्त गरेका छन् ।...

  • चितवनको इच्छाकामना गाउँपालिका-१ मा माओवादी केन्द्रका मगर विजयी

    चितवन। चितवनको इच्छाकामना गाउँपालिका-१ मा माओवादी केन्द्र विजयी भएका छ । वडाध्यक्षमा माओवादीका उम्मेदवार सन्तबहादुर राना मगर ६३९ मत प्राप्त गरेरविजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गरेका थिए । एमालेका गिरीले ६२९ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा एमालेका गिरीस...

  • लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका -१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएको हुन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन्। उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत प्राप्त गरेका छन्...