• स्ववासीका समस्या बुझ्न मन्त्री श्रेष्ठ मरु हिटी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी स्ववासीका समस्या बुझ्न मरु हिटी पुगेकी छन् । काठमाडौं महानगरपालिका वडा १९ को मरु हिटी क्षेत्रमा बसोबास गर्ने स्ववासीहरुको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ आइतबार मरु हिटी पुगेकी हुन् । मरु हिटीमा स्थानीयबासीले आयोजना गरेको कार्यक...

  • धोबी खोलामा बालेनको डोजर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घोबी खोला छेउमा रहेका नक्साविपरीत संरचनाहरु भत्काएको छ । महानगरको डोजरले आइतबार अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्सा विपरीत बनेका संरचनाहरु भत्काएको हो । काडमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई अझै कायम राखेको छ । मेयर बालेन्...

  • केपीले सर्वदलीय बैठकमा आफुलाई निषेध गरेको माधव नेपालको आरोप

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफुलाई निषेध गरेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले ओलीले आफ्नो पार्टीलाई नै निषेध गरेको आरोप लगाएका हुन् । उनले सुन त...

  • ‘मिसेस तामाङ २०२३’ विजेतालाई उपसभामुखद्धारा ग्राण्ड सक्सेज पार्टीमा सम्मान

    काठमाडौं । 'मिसेस तामाङ २०२३' का विजेताहरुलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी छन् । आज काठमाडौंमा एसके इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित ‘मिसेस तामाङ २०२३’ को ग्राण्ड सक्सेज पार्टीमा प्रमुख अतिथिका रुपमा विजेताहरुलाई उपसभामुख रानाले सम्मान गरेकी हुन् । यसबर्षको  ‘मिसेस तामाङ २०२३’ को ताज सरिता...

  • अन्ततः धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

    धरान । धरानमा आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक,साम्...

  • गौरा पर्वमा प्रधानमन्त्रीको शुभकामना सन्देश

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन् । आज विहान शुभकामना दिँदै उनले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौराको अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजला...

  • अब प्रेस प्रतिनिधि प्रमाणपत्रको म्याद तीन वर्ष

    काठमाडौं । सूचना तथा प्रसारण विभागले पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको म्याद अब तीन वर्ष हुने भएको छ । सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई यो वर्षबाट भने ३ वर्षको हुने भएको हो । एक वर्षको मात्र प्रेस प्रतिनिधि...

  • सिंहदरबारमा दलका शीर्ष नेताहरुको बैठक जारी

    काठमाडौं । सिंहदरवारमा दलका शिर्ष नेताहरुको बैठक बसिरहेकोछ । संसद अवरुद्ध लगायतका बिषयमा छलफल गर्न दलका शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । हि...

  • पोखरा हिँडेको बस त्रिशूलीमा खस्दा ८ को मृत्यु, ८ जना घाइते

    काठमाडौं । त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्य हुनका साथे ८ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु हुनका साथै ८ जना यात्रु घाइते भएका हुन्। दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जन...

  • पूर्वमन्त्रिसहित २ सय जनालाई मुद्दा चलाउने गरि सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरणको प्रतिवेदन

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन फायलहरु बुझाएको हो । जिल्ला न्यायाधिवक्ता महेश खत्रीले ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनु...