• एमसीसी कार्यान्वयनमा आएपछि विप्लवद्धारा आन्दोलन घोषणा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीविरुद्ध संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको पहिलो चरणको कार्यक्रममा संयुक्त गोष्ठी र मार्चपास तय...

  • आठ वर्षपछि तातोपानी नाका खुल्यो

    काठमाडौं । आठपछि तातोपानी नाका खुलेको छ । महाभूकम्प २०७२ पछि पहिलो पटक आजदेखि तातोपानी नाका खुला भएको हो। तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आजदेखि तातोपानी नाका सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । भन्सारकाअनुसार नाका पास गर्न अनुमती पाएका नेप...

  • खाद्यको कर्मचारी संगठनद्धारा आधिकारीक ट्रेड युनियनको चुनावी घोषणा पत्र सार्वजनिक

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । संगठनले बुधबार कम्पनीको तालिम हलमा एक कार्यक्रमको आयोजना गरि आधिकारीक ट्रेड युनियनको निर्वाचनका लागि संगठन अध्यक्ष घनश्याम अर्यालद्वारा घोषणम पत्र सार्वजनिक गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्...

  • विवादका बीच औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा

    काठमाडौं । विवादका बीच अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)  कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजिक एक कार्यक्रममा नेपाल र अमेरिकाका अधिकारीबीच एमसीसी सम्झौता पत्र आदानप्रदान भएपछि औपचारीक रुपमा कार्यान्वयनमा आएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन...

  • ऐंचो पैंचोको ‘ग्राण्ड प्रिमियर सो’मा देखिए पूर्वमन्त्रिदेखि चर्चित सांसदसम्म

    काठमाडौं । नेपाली चलचित्र 'ऐंचो पैंचो' को 'ग्राण्ड प्रिमियर सो' मा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका छन् । बुधबार काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा प्रर्दशन गरिएको ऐंचो पैंचोको ग्राण्ड प्रिमियर सोमा पूर्वमन्त्रिदेखि सांसदहरुको सहभागिताले कलाकार उत्साहित भएका हुन् । प्रिमियर सोमा स...

  • एमाले नेता चढेको जहाज जनकपुर अवतरण नभइ काठमाडौं फर्कियो

    काठमाडौं । नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नभई काठमाडौं फर्किएको छ। बुधबार बिहान एमालेका नेताहरुसहितका यात्रु लगेर काठमाडौंबाट जनकपुर उडेको जहाज फेरि यात्रु बोकेर काठमाडौं नै फकिएको छ । जहाजमा सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्...

  • औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त

    काठमाडौँ । नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरु नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पनेरुलाई औषधि लिमिटेडको महाप्रबन्धमा नियुक्त गरेको हो ।    ...

  • नेपाली सेनाका गुल्मपति पण्डित दुई दिनदेखि सम्पर्कविहीन

    डोल्पा । नेपाली सेनाका गुल्मपति विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । डोल्पाको सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइबार साँझदेखि सम्पर्कविहीन भएका हुन्। आइतबार साँझदेखि हराइरहेका पण्डित मंगलबार बिहानस म्म पनि सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दि...

  • विप्लवले भने, कम्युनिस्टहरू कसरी जुट्दै छन् भनेर हामी देखाउँछौँ

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु कसरी जुट्दै छन् भनेर देखाउने बताएका छन् । सोमबार एमसीसी कार्यान्वयविरूद्ध पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई जुटेरै देखाउने दाबी गरे । साथै बै कम्युनिस्टहरू एक ठाउँमा आउने वाताव...

  • निर्वाचन आयोगद्धारा कानून मस्यौदा प्रस्ताव,नो भोट देखि विदेशबाट समानुपातिकमा मतदानसम्मको व्यवस्था

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्नका लागि विधेयक बनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष, विश्वासनीय, सहभागीतामूल, पहुँचयोग्य र पारदर्शी रुपले व्यवस्थापन गर्न निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न संशोधन विधेयक बनाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका ...