काठमाडौं । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपन हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्को...
समाचार
-
-
ललिता निवास प्रकरणका २ आरोपी रिहा
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेर थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् । रिहा हुनेमा मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका उनीहरुलाई जिल्ला अदालत का...
-
संसद्को गतिरोधका बिषयमा राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र ओलीबीच समसामयिक राजनीति र संसद्को गतिरोधका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा ब...
-
थुनामुक्त भएका काँग्रेस सांसद शर्माले भनेः त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ
विराटनगर। नेपाली कांग्रेसका संघीय सांसद सुनिल शर्माले आफुलाई बचाउने एमाले अध्यक्ष भएकाले उनको प्रशंसा गरेको बताएका छन् । कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले आफु थुनामा पर्दा एमाले अध्यक्ष ओलीले बचाएका कारण उनको प्रशंसा गरेको बताएका हुन् । आफुलाई पार्टी भित्रैबाट पक...
-
शर्माको बचाउमा ओलीले भनेः मेडिकल चलाको मान्छे देशै छोडेर जान्थ्यो र ? पक्राउ नै नगर्नु पर्ने
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका नाममा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माको बचाउमा उत्रेका छन्। आज पार्टी कार्यालय च्यासलमा एमालेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सांसद शर्माको बचाउमा उत्रिएका हुन् ।उनले सांसद शर्मालाई पक्राउ नै नगर्नु पर्ने समेत बताए । अध्...
-
पानीपुरी, चटपटे पारखीका लागि बालेनले यस्तो निर्णय गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । बर्खायामभरि त्यस्ता खानेकुरामा महानगरले प्रतिबन्द लगाउने तयारी गरेको हो । अनुगमन समितिको आज बसेको बैठकमा काठमाडौंमा पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगा...
-
ओलीले भनेः गृहमन्त्री असफल भइसके
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ असफल भइसकेको दावी गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्रीअसफल भइसकेकाले राजीनामा दिनुपर्ने समेत बताएका छन् । उनले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्...
-
थुनामुक्त भए लगत्तै ओलीलाई ‘बा’ भन्दै प्रशंसा गरेका शर्मा बाल्कोटमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच भेट भएको छ । सांसद शर्मा अध्यक्ष ओलीलाई भेट्न आज विहान ९ बजे बालकोट पुगेका थिए । त्यहाँ करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार श...
-
भ्रष्टाचारको अन्त्य गरेरै छाड्छौं– प्रचण्ड
चितवन। प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गरि भ्रष्टाचारको अन्त्य गरेरै छाड्ने बताएका छन् । आज चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको अन्त्य गरेरै छाड्ने बताएका हुन् । उनले सरकारको कामको गति बढाउन हरेक मन्त्रीहरुलाई महिना...
-
डा.भट्टराईले भनेः अख्तियार निकै कमजोर छ, त्यसको काम छैन्
सुर्खेत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफुमाथि छानविन गर्न तयार रहेको बताएका छन् । आज सुर्खेतमा पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफुमाथि पनि छानविन गर्न तयार रहेको बताएका हुन् । सर्वोच्चले हालै पूर्वप्रधानमन्त्री भट्टराई र माधव नेपाललाइृपनिललिता...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 547
- Next Page »














