कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सोमबार आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको हो । बजेट प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ कर...
प्रदेश समाचार
-
-
रुकुम घटनाबारे गृहको प्रतिवेदनः ‘रुकुम घटनाको योजनाकार वडाध्यक्ष’
काठमाडौं । रुकुमको सोती घटनाबारे गृहमन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । ६ जना युवाको सामूहिक हत्या प्रकरणको छानविन गर्न गठित समितिको प्रतिवेदन गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको हो । गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्याकाण्डको मुख्...
-
धनगढीमा कोरोना संक्रमित विरामीलाई भेन्टिलेटरमा सारियो
कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा एक जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा सारिएको छ । कोरोना संक्रमित व्यक्तिको स्वास्थ्यमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको हो । कैलालीको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ । दुई दिनदेखि धनगढीकै नवजीवन अस्...
-
पर्वत पहिरो अपडेट : मृत्यु भएका ८ जनाको शव भेटियो १ जना अझै बेपत्ता
पर्वत । पर्वतको कुश्मामा शनिबार राति गएको पहिरोले पुरिएका ८ जनाको शव भेटिएको छ । जिल्लाको कुश्मा नगरपापिलका ३ दुर्लुङको ढकालबारीमा पहिरो जाँदा ९ जना पुरिएका थिए । ८ जनाको शव भेटिए पनि १ जना अझै बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्। पहिरोमा पुरिएका थप एक जनाक...
-
सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु
परासी । सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर भने घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका शर्माको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ...
-
कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु
गुल्मी । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुष रहेका छन् । जिल्लाकै रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत उनको गएराति मृत्यु भएको बताइएको छ । यसअघि नै कोरोना संक्रमण देखिएका उनको मृत्युपछि शवलाई राति नै उन...
-
पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता
काठमाडौं । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पहिरोमा परी अझै चार जना बेपत्ता भएका छन् । गएराति पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरो गएर घटना भएको हो । पहिरोमा परी बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजि रहेको छ । पहिरोमा परी ...
-
सुदूरपश्चिम प्रदेशमा एकैदिन ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५५ पुग्यो
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ र डोटीका ५५ पुरुष र ९ जना महिला गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक प्रयोगशालामा गरीएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जनाएको छ । संक्रमितमध्ये ...
-
उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना पुष्टि भएपछि, स्वास्थ्यसंस्था सिल
वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालकमा पीसीआर पोजिटिभ देखिएको छ । बाराको निजगढ ६ का ५ वर्षीय बालकको यसअघि आरडिटी रिपोर्ट पनि पोजिटिभ आएको थियो । निमोनियाका कारण सिकिस्त बनेका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । मृतक बालकमा कोरोना पुष्टि भएपछि वीरगञ्ज हेल्थ केयर अस्पत...
-
वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । वेवारिसे अवस्थामा फेला परेको शवको परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा रहेको घण्टाघरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत भेटिएका ती व्यक्तिको नाम र ठेगाना भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टम गरेर नारायणी अस्पतालमा...














