• झापाका ५० वर्षीय पुरुषमा पनि कोरोना भेटियो, संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौँ । झापामा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । आइतबार मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा ति पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमा...

  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

    अछाम । अछाममा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको मेल्लेख गाँउपालिकाको ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाह रहेकी छन् । त्यस्तै घाइते हुनेमा ३ वर्षीय कल्पना शाह र ३० वर्षीय सीतादेवी शाह रहेका छन् । आइतबार दिउँसो ३ बजेतिर घर नजिकैको बिजुलीको पोलमा चट्याङ पर्दा घ...

  • सांसद अपहरणको मुद्दा टेकु प्रहरीले नलिएपछि बाबुराम भट्टराई आक्रोशित

    काठमाडौं । सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धिको मुद्दा टेकु प्रहरीले नलिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आक्रोष पोखेका छन् । नवगठित जनता समाजवादी पार्टी (जसपा) का संयोजक समेत रहेका डा. भट्टराईले आफ्ना सांसद डा.यादवलाई अपहरण गरेको बिषयमा उजुरी दिन जाँदा महानगरीय प्रहरी परिसर टेकुले लिन अस्विकार ...

  • विराटनगरमा डेरागरी बसेका विद्यार्थीलाई महानगरले घर पुर्याउने व्यवस्था गर्दैं

    विराटनगर । कोरोना फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन लम्बीएपछि डेरा गरी बसेकालाई समस्या बढ्न थालेको छ । लकडाउनले काम गर्ने ठाउँ, विद्यालय लगाएत सबै कुरा बन्द हुँदा समस्या बढ्न थालेको हो । यो समयमा स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई घर ल्याउने काम गरिरहेका छन् । तर धरान महानरपालिकाले भने आफै उनीहरुलाई घर पुर्...

  • एकै दिन कोरोना जितेर ४ जना घर फर्किए, निको हुनेको संख्या १६ पुग्यो

    काठमाडौं । कोरोना भाइरस जितेर एकैदिनमा चारजना घर फर्किएका छन् । निको हुनेमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ बर्षीय पुरुष १२औं दिनमा र अन्य तीन जना भारतिय पुरुष १५औं दिनमा निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ...

  • र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा तीन पटक कोरोना पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया एक युवती रहेकी छन् । उनको आरडीटीमा कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रादेशिक अस्पताल पठाइएको छ । तर त्यहाँको रिर्पोट नआउ...

  • दुई जना नयाँ सक्रमित थपिएसँगै नेपालमा सक्रमितको संख्या ५१ पुग्यो

    वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ । उनीहरु मध्ये एक जना छपकैया महानगरको सरसफाई शाखामा कार्यरत कर्मचारी रहेका छन् । यसअघि उक्त ठाउँमा भारतीय जमातीहरुको...

  • बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि

    काठमाडौं । केही समय अघि बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि भएको छ । कामको लागि बर्दिया आएका र पछि भारत फर्किएका भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो । उनीहरु बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत थिए । काम गर्ने कामदारलाई कोरोना पुष्टि भएपछि क्रसर क्षेत्र र त्...

  • चितवनमा पनि कोरोना जितेर एक युवा घर फर्किए, निको हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । चितवनमा पनि एक युवा कोरोन जितेर घर फर्केका छन् । निको भएर घर फर्किनेमा चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय एक पुरुष रहेको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १२ पुगेको छ । यसअघि शु...

  • कोरोना जितेकी बागलुङकी युवतीले दिइन् यस्तो सुझाब

    बागलुङ । बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती  कोरोना जितेर घर फर्किएकी छन् । लगातार पाँचौ र छैंटो रिर्पोट नेगेटिभ आएपछि शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि उनी घर फर्किएकी हुन् । बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाले २८ दिनमा कोरोना जितेकी छन् । अस्पतालबाट घर फर्किने क्रममा आफुले आत्म...