नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा देवचुली नगरपालिका १ केउरानी नवलपरासीका ३५ वर्षीय दीपक भनिने पूर्णबहादुर विक, २९ वर्षीय हिरा राना, ३१वर्षीय दीपेश...
प्रदेश समाचार
-
-
छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या
कैलाली । कैलालीमा छोरीलाई विष खुवाएर बुवाले आत्महत्या गरेका छन् । छोरीलाई विष खुवाएर आत्महत्या गर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेल रहेका छन् । उनले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कलेलकी श्रीमती सरि...
-
प्रदेश ३ काे नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु
हेटौंडा । प्रदेश ३ ले नयाँ कार्यक्रम ‘एक विद्यार्थी एक बिरुवा’ शुरु गरेको छ । यो कार्यक्रम हेटौँडा– ८ मा रहेको चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोप्दै शुरु गरेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् । आफुले स्थानीय स्तरमा पा...
-
ट्राफिक नियम सिकाउन एयरहोस्टेससहित चर्चित कलाकार सडकमा
काठमाडौं । ट्राफिक नियम सिकाउन एयरहोस्टेस सडकमा आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा एयरहोस्टेज पनि सडकमा आएका हुन । महाशाखाले ट्राफिक ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आइतबारदेखि राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा सो कार्यक्रम संचालन ग...
-
कांग्रेसको अवरोधकाबीच प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश
विराटनगर । नेपाली कांग्रेसको अवरोधकाबीच प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन् । नेपाली कांग्रेस सांसदको नाराबाजीकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेय...
-
मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु
दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङको घोराहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा ९ का २५ बर्षीय मनोज विक र ५ का २५ बर्षीय दिपक विकको रहेका छन् । तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाइकल गुकाली डाँडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाल...
-
घरमा श्राद्ध छ भन्दै डाक्टरले नै सुत्केरी छुन मानेनन्, अन्तै रिफर गरियो
बैतडी । सुत्केरीको अप्रेश्न गर्ने तयारी हुँदा चिकित्सकले सुई लगाउन नमान्दा बैतडी अस्पतालले एक सुत्केरीलाई जिल्ला बाहिर रेफर गरेको छ । रेफर गरिएकी सुत्केरीले एम्बुलेन्स समेत नपाउँदा निजी जिप–गाडी महङ्गोमा बुक गर्नु परेको सुत्केरीका आफन्त नारायण जोशीले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बिग्रेकोले मर्मत भईर...
-
गृहमन्त्रीका भाइ १ लाख धरौटीमा रिहा
काठमाडौं । गहृमन्त्री रामबहादुर थापा ९वादल०का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए । दुई वर्षअघि राजधानीमा भएको ए...
-
कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा आज पनि अवरुद्ध
विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । बैठकमा प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि कांग्रेसले विरोध गरिरहेको छ । कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक लगातार दुई दिन अव...
-
युवतीमाथि अभद्र ब्यवहार गर्ने पूर्वसभासद धरौटीमा रिहा
ललितपुर । बसमा युवतीमाथि अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । उनिबाट ५ हजार धरौटी लिई रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गत भाद्र २३ गते रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाँदै गरेको बसमा पूर्वसभासद घिसिङले एक युवतीमाथी अभद्र ब्यवहार गरेको आर...












