काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदबाट बर्खास्त गरिएको छ । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीबाट बर्खास्त गरेका हुन । रिक्त रहेको उक्त मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैले सम्हाल्ने छन् । कृषि विका...
कर्णाली
-
-
कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरि बम विष्फोट
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम बिस्फोट गरिएको छ । बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनु...
-
गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
घोराही । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । अध्यक्ष भत्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको सरकारी गाडीमा शनिबार राति आगजनी गरिएको हो । बंगलाचुली गाउँपालिका ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समुहले आगजनी गरेको हाे । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भए...
-
काजकिरिया गरिएको ब्यक्ती १५ वर्षमा घर फर्केपछि….
नेपालगन्ज। ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि ...
-
उदाहरणिय वडाअध्यक्ष, जसको ५ वर्षको तलब दलितलाई
मुगु । छायाँनाथ रारा नगरपालिका–४ का वडा अध्यक्षले पाँच वर्षसम्मको पारश्रमिक दलित समुदायलाई वितरण गर्ने भएका छन् । उनले नगरपालिकाका १४ वटै वडाका दलित समुदायलाई आफ्नो ५ वर्षको तलब बाड्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी २९ वर्षीय वडा अध्यक्ष विष्णबहादुर भामले निर्वाचित भएदेखि पाँच वर्षसम्म पारश्रमिक दलित स...
-
अस्पतालमा औषधि अभाव,बिरामी मर्कामा
जाजरकोट । अस्पतालमा औषधी अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको हो। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार इन्जेक्सन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम, मेयुपेरेसन ...
-
कति राम्रो कामः ‘वृद्धभत्ता जम्मा गरेर धर्मशाला,
मुगु । सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्...
-
कर्णाली प्रदेशका सरकारी कर्मचारी साइकल चढेरै कार्यालय आउँछन्
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरु साइकल चढेरै कार्यालय आउने जाने गरेका छन् । कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने उदेश्यले कर्मचारीहरु गाडी नचढेर साइकल चढ्न थालेका हुन । राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री...
-
कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘कर्मचारी अभावले काम गर्न सकिएन’
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै मुख्यमन्त्री शाहीले तत्काल केन्द्र सरकारबाट कर्मचारीको माग गरेका हुन । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले...
-
बस दुर्घटना हुँदा एकको मृत्यु सात घाइते
दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२ ४३ नम्बरको बस दुर्घटना हुँदा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान भएको उक्त दुर्घटन...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 23
- Next Page »













