• फेरि ‘विप्लव’ समूहका दुई नेता पक्राउ

    जुम्ला । जुम्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता पक्राउ परेका छन् । जिल्लाको हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक...

  • भोट दिएर जिताएका वडा अध्यक्षको नै गाँउलेले गरे रामधुलाई, प्रहरी पनि लखेटिए

    जुम्ला । जुम्लामा आफैले भोट दिएर जिताएका वडा अध्यक्षलाई गाँउलेले रामधुलाई गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि गाँउलेहरुले कुटपिट गरेका हुन। गाँउको जडीबुटी चोरी निकासीे गरेको आरोपमा गाँउलेहरुले वडाध्यक्ष रावतलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षमाथी कुटपिट भइरहेको खबर ...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा

    काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ । सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ । भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जन...

  • सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’

    काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् । सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जार...

  • विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी

    हुम्ला । विप्लव समूहले हुम्ला र मुगुका केही स्थानीय तहमा तालाबन्दी गरेको छ । स्थानीय तहमा दलाल र भ्रष्टचारी बढेको भन्दै तालाबन्दी गरिएको हो । दलाल पुँजिवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजिवादी सरकार खारेज गरौ भन्ने नारा दिएको पम्पलेट टाँसेर स्थानीय तह बन्द गरिएका छन् । हुम्लाको ताँजाकोट गाउँपालीका...

  • अझै पाएन कर्णालीले संसदीय समितिमा नेतृत्व

    सुर्खेत । कर्णाली प्रदेशका संसदीय समितिले अहिलेसम्म पनि नेतृत्व पाउन सकेका छैनन् । संसदीय समिति गठन भएको १५ महिना वितिसक्दा समेत नेतृत्व पाएका छैनन् । संसदीय समितिले नेतृत्व नपाउदा संसदीय समितिले गर्ने काम रोकिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास, लेखा, अर्थ तथा प्राकृतिक स्रोत लगाएतका समिति नेतृत्व विहिन अवस्थामा...

  • कालिकोटमा विप्लव समूहको त्रास : सबै स्थानीय तहमा प्रहरी परिचालन

    कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले ज...

  • कर्णाली प्रदेशमा किन गरे कांग्रेसले संसद बैठक अवरुद्ध

    सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेपाली कांग्रेसकाे अवरुद्धपछि केहि समय स्थगित भएकाे  छ। बजेटमाथिको छलफलमा प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थिति नभएको भन्दै बैठक केही समय स्थगित भएकाे हो । आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री सहभागि नहुँनुलाई उनीहरुले गम्भिर विषय बनाएका छन् । कांग्रस...

  • हुम्ला जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

    कर्णाली।  हुम्लाको खार्पुनाथ गाउँपालिकामा जिप दुर्घटनामा परी बेपत्ता भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका छन् । उद्दारकालागि नेपाल प्रहरी र सेनाको टोली खटिएपनि अहिलेसम्म जिप समेत फेला परेको छैन । मंगलबार दिउँसो तल्लो खार्पुनाथबाट खार्पुनाथ गाउँपालिकाको के...