सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धाँधली भए पतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन द...
प्रदेश २
-
-
श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिला पक्राउ
वीरगञ्ज। श्रीमतीको हत्या आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेको प्रहरीले जनाएको छ। अप्सना हत्या गरिएकी सहनाजकी जेठानी हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको...
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमलाई उम्मेदवार नबनाइने महामन्त्री थापाको स्पष्टोक्ती
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका काँग्रेस नेता अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । आज मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले उम्मेदवारमा सिफारिस गरे पनि आलमलाई पार्टी...
-
कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते
काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...
-
निहारिका राजपुतको माग संवोधनः बालक र बलात्कार आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश
काठमाडौं। बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतको माग अदालतले संवोधन गरेको छ । उच्च अदालत जनकपुरले निहारिकाबाट जन्मिएको बालक र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएपछि उनको माग संवोधन भएको हो। महोत्तरीकी निहारिकाले बलात्कारबाट जन्मिएको बालकलाई स्विकार नगरेकाले डिएनए जाँच गरिपाउँ भन्दै काठ...
-
मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई हटाउने भन्ने हल्ला मात्रै- उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउन लागेको भन्ने हल्ला मात्रै भएको भएका छन् । आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफुले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा निर्देशन दिएको भन्ने खबरमा सत्यता नभएर हल्ला मात्रै बताएका हुन् । मुख...
-
सुकुम्बासीहरुद्धारा मुख्यमन्त्रीको कार्यालय अगाडि सुतेर प्रदर्शन
धनुषा । सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी सुतेर प्रदर्शन गरिएको छ । मधेस प्रदेसको जनकपुरस्थित मुख्यमन्त्री कार्यालयको अगाडी सडकमै आन्दोलनरत सुकुम्बासीहरुले जग्गा माग्दै सुतेर प्रदर्शन गरेका हुन्। आन्दोलनकारीहरुले सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने, चुरे दोहन बन्द गर्न...
-
मन्त्री आलेको आक्रोशः निजगढ एयरपोर्ट के दाँत फुकालेर बन्छ ?
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आर्थिक संकट रहेको बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले सर्वोच्च अदालतले रोक लगाइसक्दा पनि कतिपय मन्त्रीहरुले निजगढ ...
-
लहानका मेयरको पहिलो निर्णयः प्रत्येक महिना दलित वस्तीमा खाद्यान्न राहात, मुसहर परिवारलाई ५ हजार किरिया खर्च
सिरहा । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले पदभार ग्रहण लगत्तै महत्वपुर्ण चार वटा निर्णय गरेका छन् । निम्न वर्गिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा मेयर चौधरीले महत्वपुर्ण चार वटा निर्णय गरेका हुन् । आज पदभार ग्रहण गर्दै मेयर चौधरीले सरकारले आफुलाई दिने सुविधाबाट प्रत्येक महिनाको ...
-
बाराको बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी
बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाबाट अध्यक्षमा अशोककुमार जयस्वाल विजयी भएका छन । उनले ५ हजार ४२६ मत प्राप्त गरे उनका प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३ हजार ४२ मत पाए । त्यस्तै उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४ हजार ३६६ मत प्राप्त गर्दै विजयी भ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 47
- Next Page »














