• सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादीका २२ वर्षे युवा विजयी

    सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छ। माओवादी उम्मेदवार २२ वर्षीय राजाबाबु यादव ४ हजार ८१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी काँग्रेसलाई झण्डै दोब्बर मतले पछारेका छन् । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका उनकै काका । हरिनन्दन प्र...

  • माधव नेपालले केपी ओलीलाई लक्षित गर्दै भनेः छुद्र अभिव्यक्ति दिनेसँग गठबन्धनको कल्पना नगरौं

    जनकपुर । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले एमालेसंग गठबन्धन हुने कल्पना बाहिरको कुरा भएको बताएको छन् । पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न जनकपुर पुगेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै छुद्र अभिव्यक्ति दिनेसंग कुनै किसिमको गठबन्धन...

  • बहुमत ल्याएर जनताको विकास गर्नेगरी गठबन्धन चुनावसम्मै जान्छ- प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुबीच चुनावसम्मै सहकार्य हुने बताएका छन् । बहुमत बिनाको सरकारले जनताको पक्षमा खासै काम गर्न नसक्ने भएकाले अहिलेकै अवस्थामा चुनावमा जाँदा कसैको पनि बहुमत नआउने उनको तर्क छ । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्...

  • जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच विवाद उग्र, प्रशासनद्वारा कफ्र्यु

    जनकपुर । धुनषाको जनकपुरधाम उपमहानगरमा दुई समुदायबीच विवादले उग्ररुप लिएपछि कफ्र्यु लगाइएको छ । आज दिउँसो २ बजेदेखि भोली राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको वि...

  • दशैको मुखमा दुखद खबरः एकै परिवारका दुई बालकसहित तीन जनाको हत्या

    धनुषा। दशैको मुखमा धनुषामा दुखद घटना घटेको छ । जिल्लाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार नगरपालिकाको वडा नम्बर ७ फुलगामा भन्ने ठाउँमा २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्यको शव घरभित्रै फेला परेको छ । घटनाको प्रारम्भिक अ...

  • प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका थिए भने विपक्षमा २३ मत मात्रै परेको थियो । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

  • पूर्वमाओवादीलाई यथोचित स्थान नदिएको भन्दै एमाले विधान महाधिवेशनमा प्रभु साह गएनन्

    काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् । विधान महाधिवेशन सुरु हुनुपूर्व आज बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा नेता साहले सहभागी नहुने निर्णय गरेका हुन् । नेता शाहले महाधिवेशन प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टी...

  • रौतहटमा विद्यालयको अध्यक्ष चुन्दा दोहोरो झडप, दर्जनबढि घाइते (भिडियोसहित)

    काठमाडौं। रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्ने बिषयमा विवाद भई दोहोरो झडप हुँदा दर्जनबढी घाइते भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका–४ विष्णुपुरस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चुन्ने बिषयमा दुई समूह बीच दोहोरो झडप हुँदा १३ जना स्थानिय घाइते भएका हनु् । विद्यालयका प्रध...

  • गोली लागेर सेनाका जवान गम्भिर घाइते

    पर्सा । पर्सामा गोली लागेर नेपाली सैनिक जवान गम्भिर घाइते भएका छन् । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत २२ वर्षीय श्यामबाबु प्रसाद चौहान गोली लागेर गम्भिर भाइते भएका हुन् । गोल लागेर उनको बायाँ चिउँडोको मुनि ९घाँटीको भाग० र दाहिने आँखाको मुनि गोली लागेको घाउ भएको छ । आफैंले बोकेको राइ...

  • लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा मेट्रो रेल विभागका प्रमुखसँग छलफल गर्दै मन्त्री नेम्वाङले लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहार...