• मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

    दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङको घोराहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा ९ का २५ बर्षीय मनोज विक र ५ का २५ बर्षीय दिपक विकको रहेका छन् । तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाइकल गुकाली डाँडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते दुबै जनाल...

  • खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो 

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हाे । त्यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ रुपैंया घटाएको हो । मूल्य घटेपछि अन्तर्...

  • किशोरी सञ्जालले बुझायो मन्त्री थापालाई ३० बुँदे मागपत्र

    काठमाडौं । 'समग्र राष्ट्रिय किशोरी सञ्जाल' ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई ३० बुँदें माग पत्र बुझाएको छ । समग्र देशका किशोरीका हक अधिकार सहितको माग समावेश गरिएको माग पत्र बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री थापालाई बुझाएको हो । “सशक्त किशोरी : समृद्ध नेपालीको आधार” ...

  • आफ्नै कोठामा महिला मृत भेटिन

    काठमाडौं । काठमाडौंमा एक महिला आफु बसीरहेको डेरामा मृत भेटिएकी छन । काठमाडौंको कपनमा डेरा गरेर बसेकी कमला केसी नामकी महिला मृत भटिएकी हुन् । उनले कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गरिरहेकी थिइन् । केसीको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महिला आफ्नो डेरामा हात बाँधेको ...

  • घाँटी रेटिएको अवस्थामा युवकको शव भेटियो

    वीरगञ्ज । पर्सामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव बिन्दवासिनी गाउँपालिका ५ हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको हो । सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको र प्रहरीले प्...

  • आजको सुन चाँदीको मूल्य

    काठमाडौं । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा कारोबार भएको छ ।...

  • समाजमा अराजकता बढ्दै गएकोप्रति मन्त्री भट्टराईको चिन्ता

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले समाजमा जनतालाई भड्काउने खालका गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय देखिन थालेका उछृङ्खल गतिविधिले राम्रो सन्देश नदिने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले अराजकता ...

  • हुम्लामा ५ रेक्टरको भूकम्प

    हुम्ला । हुम्लामा ५ रेक्टरको भूकम्प गएको छ । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार विहान १० बजेर ५४ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पका कारण के कति क्षती भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको बताइएको छ ।...

  • बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

    ओखलढुंगा । बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । नाताले भाञ्जी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ओखलढुंगाले आदेश दिएको हो । दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात...

  • एलपी ग्याँस अब सहुलियत दरमा पाइने

    काठमाडौं । एलपी ग्याँस अब सहुलियत दरमा पाइने भएको छ । निम्न आय भएका उपभोक्ताहरुलाई मध्यनजर गर्दै सरकारले एलपी ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरिरहको छ । नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सो ...