जनकपुर । जनकपुरमा एक नगरपालिकाको कार्यालय सार्नेक्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका स्थानिय ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको ...
समाज
-
-
जीप दुर्घटना हुँदा स्याङ्जामा ३ को मृत्यु २३ घाइते
स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बुधबार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु१ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङ् नगरपालिका ३ चापाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका द...
-
सुनको मूल्यमा बुधबार १ हजार बृद्धि
काठमाडौं । केही समययता सुनको मूल्य बढ्नेक्रम जारी छ । बुधबार सुनको मूल्य ७३ हजार पुगेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर छापावाला सुन ७३ हजार ५ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ...
-
गोली हानेर प्रहरीद्धारा ‘खुङ्खार अपराधी’ पक्राउ
काठमाडौं । प्रहरीले ‘खुङ्खार अपराधी’ मनिएका फुल हसन अन्सारी समूहका सत्यराज योगी भनिने सन्तोष दासलाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पर्सामा गोली हानेर पक्राउ गरेको हो । प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा वीरगञ्जको राधेमाई क्षेत्रमा प्रहरीले गोली चलाएको हो । उनलाई न...
-
होटलका कर्मचारीको हत्या प्रयासको आरोपमा तीन जना पक्राउ
काठमाडौं । आफु बसीरहेको होटलका कर्मचारीको हत्या प्रयासको आरोपमा तीन जना पक्राउ परेका छन् । लागूऔषध गाँजा सेवन गरेर खाना पुर्याउन आएका कर्मचारीलाई हत्या गर्ने प्रयास गरिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका कोसविन अर्याल, मकवानपुरका विनय वाइबा लामा र रामेछापका निशान धमाला रहेका छन्। उनीहरुलाई ग...
-
स्याङ्जामा एकै परिवारका दुई जनाकाे हत्या
स्याङ्जा । स्याङ्जामा एकै परिवारका दुई जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । जिल्लाको हरिनास गाउपालिका वडा नं ३ मा रहेको ललहीको मिनडाडामा एकै परिवारका दुई जनाको हत्या गरिएको हो । मंगलबार बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । धारीलो हत...
-
सवारी दुर्घटनामा परि दाङमा दुई जनाको मृत्यु एक घाइते
दाङ । दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको हो भने एक घाइते भएका हुन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनाय...
-
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरीमनाइँदै
काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी ऋषि मञ्चमी । नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरीसकेपछि । नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...
-
गृहमन्त्रालयले माग्यो एकैपटक २ हजार भन्दा बढी कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकै पटक २ हजार भन्दा बढी कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त ...
-
चिनियाँ ह्याकरले एटिएम प्रयोग गरी चोरेको सबै रकम प्रहरीद्धारा बरामद
काठमाडौं । काठमाडौं चिनियाँ ह्याकरले एटिएमबाट चोरी गरेको सबै रकम प्रहरीले बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले चोरी भएको बताएअनुसारको सबै रकम प्रहरीले बरामद गरेको छ । सोमबार ठमेलबाट तीन जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताएका छन् । उनका अनु...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 108
- Next Page »














