• दाङबाट आयो दुखत खबर, पोखरीमा डुबेर तीन किशोरीको मृत्यु

    दाङ । पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहेको पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पोखरीमा नुहाउदै गर्दा एक्कासी दुबेर घोराही उपमहानगरपालिका–१८ सालघारीकी १९ वर्षीया झरना विक, झरनाकी १६ वर्षीया बहिनी अम...

  • निर्दयी छोराले गरे आफ्नै बुवाको हत्या

    कैलाली । कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ११ सिसैयामा ५५ बर्षिय छोरा उदे रावतले आफ्नै बुवा ७५ वर्षिय काल्चे रावतको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराती करिब साढे एघार बजे छोराले हसिया प्रहार गर्दा बुवाको मृत्यु भएको हो । छोराको आक्रम...

  • १४ लाख घुस लिएको आरोपमा इन्जिनियरसहित ३ जना पक्राउ

    काठमाडौं । घुस लिएको आरोपमा इन्जिनियरसहित ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित अन्य ३ जना कर्मचारी रहेका छन् । त्यसैगरी जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह, डिभिजन इन्जिनियर प्रकाश अध...

  • त्रिविको सेवा आयोगमा मुछिएका पूर्वसहसचिव पाण्डेद्धारा आत्महत्या

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अनियमितता गरेको भनिएका पूर्वसह–सचिव रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । उनले शुक्रबार दिउँसो त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका हुन् । कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा उनले भवनको पाँचौं तलाबाट हामफालेका थिए । अनियमितता गरेको भन्दै अख्तियार...

  • भोट दिएर जिताएका वडा अध्यक्षको नै गाँउलेले गरे रामधुलाई, प्रहरी पनि लखेटिए

    जुम्ला । जुम्लामा आफैले भोट दिएर जिताएका वडा अध्यक्षलाई गाँउलेले रामधुलाई गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि गाँउलेहरुले कुटपिट गरेका हुन। गाँउको जडीबुटी चोरी निकासीे गरेको आरोपमा गाँउलेहरुले वडाध्यक्ष रावतलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षमाथी कुटपिट भइरहेको खबर ...

  • अपडेट : धनगढी विष्फोटका घाइते एक जनाको मृत्यु

    धनगढी । विहिबार बेलुका धनगडीमा भएको शक्तिशाली बम विष्फोटमा परी धाइते भएका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्फोटमा परी गम्भिर घाइते राम सिंह रहेका छन् । शहीद गेटस्थित नीलम होटलमा भएको विष्फोटमा घाइते भएका सिंहको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । सिंहको आफैंले बोकेको बम...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • बुहारीद्धारा बृद्ध सासुको हत्या

    काभ्रे । काभ्रेमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । जिल्लाको धुलिखेल नगरपालिका १ देवीटारमा गएराती बुहारी सुन्तली तामाङले आफ्नै सासु माइलीमायाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार राति करिब १० बजेतिर सामान्य घरायसी विवादमा २४ बर्षिय बुहारी सुन्तलीले ६३ वर्षीया सासु मा...

  • त्रिशूली नदीमा भेटियो तीन जनाको शव

    नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । शव विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेका अर्का एक जनाको रहेको छ । उनीहरु दुबैजनाको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ । घरबाट हराएको जानकारी पाएपछि प्रहरीले खोजी गर्दा बुनीबेँसीमा शव भेटाएको थियो । उनीहरुको खोजी गर्ने क्रममा अर्को ...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवनमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मंगलबार बिहान रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार घरबाट सौराहा जादै गरेका दराईलाई आज बिहान साढे ११ बजे हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।...