• प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो भ्रमण तालिका

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोली चार जना मन्त्रीसहित ५० सदस्यीय रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोली भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस...