एसि ड आक्र मणका दुई जना पुर्पक्षका लागि चे ल चलान


काठमाडौं । युवतीलाई एसि ड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जे ल चलान भएका छन् । काठमाडौंको सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीलाई एसि ड प्र हार गर्ने मोहम्मद आलाम र मुन्ना मोहम्मद जे ल चलान भएका हुन् ।

बिहीबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश कृष्णजंग शाहको इजलासले दुबै जनालाई पुर्पक्षका लागि जे ल चलान गर्न आदेश दिएको    छ ।

गत साउन ८ गते साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसि ड आक्र मण भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार