चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनमा सरकारले तोकिएको भन्दा बढी शूल्क तत्काल फिर्ता वा समायोजन हुनुपर्ने माग दोहोर्याए । बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले तीन सातादेखि चितवन मेडिकल क...
प्रदेश ५
-
-
Exclusive: पर्यटनमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार, यस्तो छ कारण (भिडियो)
नेपालगंज । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार भएको छ । मन्त्री भट्टराईका कारण उडान ढिला भएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाही लगायतका यात्रुहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन । जसबारे बिस्तरित जानकारी यस भिडियो रिर्पोटमा हेर्नुहोस ।...
-
बाँके घटनाका दोसीमाथी कारवाही हुन्छ– गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाका दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका छन् । सो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिको शनिवार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका हुन । गृहमन्त्री बादललाई नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितप...
-
विप्लवका छोरा प्रकाश पक्राउ, किन ?
चितवन । नेत्र बिक्रम चन्द विप्लवका छोरा चितवनबाट पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत प्रकाससहित केहि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनकारी बिधार्थी र प्रहरीविच झडप समेत भएको थियो सोहि क्रममा प्रकाशलाई प्रहरीले पक्राउ गरेको जनायएको छ । झडपमा केही विद्यार्थी घ...
-
रवि लामिछानेसहित ३ जनाबिरुद्ध उच्च अदालतमा परेको निवेदनमाथि विहीबार मात्र सुनवाइ हुने
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा मुछिएका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई थुनामै राखी अनुसंन्धान गर्नुपर्ने भन्दै उच्च अदालतमा परेको निवेदनमाथि विहीबार मात्र सुनवाइ हुने भएको छ । सरकारी वकिलको कार्यालय चितवनले आरोपीतहरुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत हेटौँडामा सोमबार निवेदन ...
-
सामुहिक बलात्कारको आरोपमा ९ जनामाथि मुद्धा दायर
नवलपरासी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ का २२ वर्षीय शिवराज राजभर, ४५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र ...
-
डेंगु रोगबाट फेरि एकजनाको मृत्यु
कपिलवस्तु । डेंगु रोगका कारण फेरि एकजनाको मृत्यु भएको छ । डेगुंबाट कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुरका ६१ वर्षीया सावित्रा आचार्यको मृत्यु भएको हो । उनको उपचारका क्रममा शनिवार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । डेंगुबाट संक्रमित आर्चायको तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपच...
-
वडा अध्यक्षद्वारा नै आत्महत्याको प्रयास
रुपन्देशी । रुपन्देहीमा एकजना वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा शनिवार बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले देखेपछि तु...
-
विप्लवलाई प्रभाकरको आग्रहः ‘बन्दुक पड्काएर समाजवाद आउँदैन, मूलधारको राजनितीमा आउनुस,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हिंसाको राजनिती त्यागेर शान्तीपुर्ण राजनितीमा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता प्रभारकरले भने, "बन्दुक पड्काएर समाजवाद आउँदैन, अब देशमा ...
-
पानीमा डुबेर तीन जनाको मृत्यु
दाङ । पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका–६ मैरवका पानीका डुबेर ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर , सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । त्यस्तै घोराही उपम...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 44
- Next Page »













