• प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...

  • आजै राती १२ बजेदेखि लागु हुनेगरी कर्णाली प्रदेश ७ दिनका लागि सिल

    सुर्खेत । कर्णाली प्रदेश ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजै राती १२ बजेदेखि लागु हुनेगरी सिल गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक...

  • किट अभावमा कतै कोरोना परीक्षण रोकियो, कतै सुरु नै हुन सकेन

    काठमाडौं । कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने किट अभाव हुँदा धेरै ठाउँमा परीक्षण रोकिएको छ । किट अभावमा रुकुम, भैरहवा र विराटनगरमा परीक्षण रोकिएको हो । त्यस्तै कोरोना परीक्षण गर्ने किट अभावकै कारण जुम्लामा भने परीक्षण नै सुरु भएको छैन् । कोरोना परीक्षणका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्र...

  • भारतबाट आएका थिए, बाँके र रुपन्देहीका कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएरहेको छ । शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार संक्रमण देखिएका बाँकेको नेपालगञ्जका ६० वर्षीया पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति भएकाले उनी...

  • काँग्रेसद्धारा रोल्पा बम विस्फोटको छानविन गर्न माग

    काठमाडौँ । प्रतिपक्ष नेपाली कांग्रेसले रोल्पामा भएको बम विस्फोटको छानविन गर्न सरकारसंग माग गरेको छ । विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाप्रति दुख ब्यक्त गर्दै काँग्रेसले घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'जहाँ कहीँ ...

  • रोल्पामा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु, कसले गर्यो बिस्फोट ?

      काठमाडौं । रोल्पामा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्...

  • बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि

    काठमाडौं । केही समय अघि बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि भएको छ । कामको लागि बर्दिया आएका र पछि भारत फर्किएका भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो । उनीहरु बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत थिए । काम गर्ने कामदारलाई कोरोना पुष्टि भएपछि क्रसर क्षेत्र र त्...

  • कोरोना रोकथामका लागि चौरजहारी अस्पतालका कर्मचारीद्धारा साढे २ लाख रकम सहयोग

    रुकुम । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चौरजहारी अस्पतालका कर्मचारीहरुले साढे २ लाख रकम आर्थिक सहयोग गरेका छन । मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित रुकुम पश्चिममा रहेको उक्त अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासन फाँटमा कार्यरत कर्मचारीहरुले २ लाख ५६ हजार ९ सय रुपैया कोरोना रोकथाम कार्यका लागि ...

  • जाजरकोटमा सुत्केरी भएकाे छ घण्टा पछि महिलाको मृत्यु

    जाजरकोट । जाजरकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डोल्पा ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकाया रहेकी छन् । उनको सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव भएर मृत्यु भएको स्थानीयले बताएका छन् । घरमै सुत्केरी भएकी कोरायाको बच्चा भइसकेपछि अत्याधिक रक्तश्राव भएको ...

  • चीनबाट ल्याइएको कोरोना टेष्ट मेसिन कुन कुन प्रदेशले पाउने ?

    काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस टेष्ट गर्ने मेसिन चारवटा प्रदेशले मात्रै पाउने भएको छन् । सातवटा प्रदेश मध्ये सुदूरपश्चिम, कर्णाली, प्रदेश २ र ५ ले कोरोना टेष्ट मेसिन पीसीआर (पोलिमर चेन रियाक्सन) पाउने भएका हुन । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्...