• विप्लव समुहको अपहरणमा परेका गाँउपालिका अध्यक्षको कालिकोटबाट उद्धार

    काठमाडौं। सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको उद्धार गरिएको छ । शनिवार मध्यराती आफ्नै घरबाट अपहरणमा परेका उनको ठाँटीकाँध गाउँपालिका –१ स्थित छातीको जंगलबाट आइतबार साँझ उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएके छ । ...

  • गाँउपालिका अध्यक्ष अपहरणमा, उनकी श्रीमती जंगलमा भेटिइन

    दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष र उनकी श्रीमती अपहरणमा परेका छन् । अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ठाँटीकाँध गाउँपालिकाको वडा न. २ श्रीपाटामा रहेको अध्यक्ष शाहीकै घरबाट उनीहरुलाई २२ / २५ जनाको समूहमा आएका अपरिचित ब्यक्तीले अपहरण ...

  • कर्णाली प्रदेश सरकारको गज्जबको योजना सुरुः छोरीको नाममा सरकारले बैंक खाता खोल्दै पैसा जम्मा गर्दै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले एउटा गज्जबको योजना सुरु गरेको छ । कर्णालीमा जन्मने हरेक छोरीको नाममा बैंक खाता खोल्ने र हरेक महिना पाँच सय रुपैंया जम्मा गरिदैछ । "बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको" कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुर...

  • जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता, खोजी गर्न गृहमन्त्रालयमा पत्र

    जुम्ला । जडीबुटी खोज्न गएका जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । वडाध्यक्ष बोहोराका अनुसार उहिरु गा...

  • हुम्लामा हिमपात जारि, हवाई सेवा प्रभावित, अत्याधिक चिसो

    हुम्ला । हुम्लामा हिमपात हुँदा जनजिवन प्रभावित भएको छ । सिमकोट लगाएतका जिल्ला विभिन्न ठाउमा आज बिहानैदेखी दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित भएको हो । हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण बृद्धबृद्धा, बालबालिका बढि प्रभावित बनेका छन् । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हि...

  • हेलिकप्टरबाट गरियो उद्धार

    काठमाडौं । जाजगरकोटकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ। मंगलबार सुत्केरी हुन नसकेकी जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई उद्धार गरी अस्पताल लगिएको हो । उनलाई जाजरकोटबाट सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा ल्याइएको बताइएको छ । सोमबार देखि सुत्केरी व्यथा लागेकी कमलाको बच्चा जन्मिन...

  • हुम्लामा हिमपातका कारण चिसाे बढ्न थाल्याे

    हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने ...

  • उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि प्रहरीचौकी सार्न सुरु

    हुम्ला । केहिदिन यता चिसो बढ्को छ । अरु क्षेत्रको तुलनामा उच्च हिमाली जिल्लाहरुमा धेरै चिसो बढेको छ । अत्याधिक चिसो हुने जिल्ला हुम्ला पनि हो । हुम्लाका उच्च क्षेत्रमा चिसो बढ्न थालेपछि प्रहरीचौकी सार्न सुरू गरिएका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । नाम्खामा चिसो माइनस एक ड...

  • दुखत खबर : दुर्घटनामा शाहीको मृत्यु

    बाँके । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जना विद्यार्थी नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाही रहेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थीत पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु...

  • बालगृह कमाइखाने भाँडो, यौनहिंसाको जोखिम 

    काठमाडौँ — राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सर...