• कर्णालीमा २ महिलासहित थप ५४ जनामा कोरोना पुष्टि

    सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस पाइएको छ । ५४ जनामध्ये सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् । संक्रमितहरु २ महिला र ५२ पुरुष रहेका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबा...

  • लकडाउनको एक सय दिनपछि आन्तरिक उडान खुला गर्ने तयारी

    काठमाडौँ । सरकारले लकडाउनको एक सय दिनमा आन्तरिक उयडान खुला गर्ने तयारी गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणमा व्यवसायीबीच भएको छलफलअनुसार असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको हो । बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलाय...

  • रुकुम घटनाबारे ‘संसदीय विशेष छानविन समिति’ गठन हुने, अहिलेसम्म २५ जना पक्राउ

    काठमाडौँ । अन्तरजातिय प्रेमलाई लिएर रुकुममा भएको नरसंहारको छानविनका लागि संसदले विशेष समिति बनाउने भएको छ । शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाको छानविनका लागि विशेष समिति बनाउने बताएका हुन् । बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर घटनाको छ...

  • कर्णाली प्रदेशमा सोमबार ४३ संक्रमित थपिए

    सुर्खेत । कर्णाली प्रदेशमा सोमबार ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ । नयाँ संक्रमित दुई प्रहरी सहित जुम्लाका १९ जना र दैलेखका १४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भए...

  • कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो

    सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु–११ का ३५ वर्षीय पुरुष रहेका छन् । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण ...

  • एकै दिन थप १८९ मा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

    काठमाठौं । नेपालमा एकैदिन १८९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १३ जना कोरोना निको भएर घर फर्किएका छन् ।...

  • दैलेखका नयाँ सक्रमित १४ जना भारतबाट आएका थिए

    दैलेख । शबिार विहान थपिएका दैलेखका १४ जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पोजिटिभ देखिएका उनीहरु भारतबाट आएको खुलेको हो । दैलेखमा शनिबार विहान मात्रै थप १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देलेखमा कोरोना संक्रमितको संख्या ३०...

  • क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउदैं

    दैलेख । क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुष रहेका छन् ।  दुल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार विहान मृत्यु भएको बताइएको छ । भातरबाट फर्किएका उनी विगत १० दिनदेखि क्वारेन्टाइनमा थिए । शनिबार विहान एक्कासी ढलेर मृत्यु...

  • नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ को मृत्यु

    काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...

  • रुकुम घटनाबारे काँग्रेसले भन्योः स्थानियले लखेटी लखेटी ज्यान लिए

    जाजरकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको चारैतिर नाका बन्द गरेर हात हतियारले कुटी कुटी हत्या भएको दावी गरेको छ । घटनाका बिषयमा जाजरकोट काँग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गरेको छ । "विवाहका लागि के...