• काठमाडौं उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली यथावत

    काठमाडौं । सरकारले आजबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गरे पनि काठमाडौं उपत्यकामा भने जोरबिजोर प्रणाली कायमै गरेको छ । कोरोनाको जोखिम उपत्यकामा झन् बढी रहेकाले बाहिर सबै सार्वजनिक यातायात सञ्चालन भएपनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहने छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको...

  • काठमाडौंमा ६५२ सहित थप ७३७ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौंमा ६ सय ५२ सहित उपत्यकामा  थप ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।...

  • बिहानै काठमाडौं उपत्यकामा भुकम्पको धक्का, मानिसहरुको भागाभाग

    काठमाडौं । काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । धम्मा महसुस भएपछि मानिसहरु कराउँदै घरबाहिर निस्किएका थिए ।...

  • हाम्रो टिम नेपालद्धारा सिन्धुपाल्चोकको घुम्थाङ पहिरो पीडितलाई पनि राहात

    सिन्धुपाल्चोक । सामाजिक संस्था हाम्रो टिम नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङका पहिरो पीडितलाई राहात सामाग्री वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उक्त संस्थाले पहिरो पीडित ५८ घर परिवारलाई लत्ताकपडा र आद्यान्न वितरण गरेको हो । हाम्रो टिम नेपालले मानव क्रिएटिभ एसोसेशन, हेल्पिङ हेण्ड पोखरा, ...

  • काठमाडौंमा ५५५ सहित उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।...

  • ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना पुष्टि

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ । तीन दिनअघि ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनले आफू कोरोना भाइरस संक्रमित जनताको सेवा गर्दागर्दै संक्रमित हुन पुगेको बताएका छन् । कोरोनाबाट नगरबसीलाई बचाउनका लागि निरन्तररुपमा खटिरहँदा आफैं संक्रम...

  • काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • ‘जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गरौं’– राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा गएराती गएको पहिरोमा भएको जनधनको क्षतिप्रति दुःखी समेत ब्यक्त गरेकी छन् । "भौगोलिक सम्वेदनशी...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः ज्यान गुमाएका ९ जनाको सनाखत, २२ अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा परी ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा स्थानिय भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, ८ वर्षीय सन्देश बिक, नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार , ४२ वर्षीया हीरामाया श्रेष्ठ, ६३ वर्षीया भक्तिमाय...

  • सिन्धुपाल्चोक पहिरो अपडेट : ८ जनाको शव भेटियो, तीनकाे सनाखत २६ अझै बेपत्ता

    सिन्धुृपाल्चोक । गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । पहिरोमा अझै २६ जना बेपत्ता रहेका छन् । शव फेला परेका मध्य तीन जनाको सनाखत भएको छ । पहिरोमा परी नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी...