काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि जारी गरिएको लामो लकडाउन र निषेधाज्ञाले गर्दा बन्द भएका सेवाहरु आजबाट खुल्ले निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आजबाट केही सेवाहरु सुरु गर्ने निर्णय गरेका हुन् । आजबाट उपत्यकामा फुटपाथ र ठेलाको व्यापार खुला गरिएको छ । नयाँ आद...
प्रदेश ३
-
-
उपत्यकामा भोलिबाट निषेधाज्ञा खुकुलो, यातायात जोरविजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय
काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भोलिबाट उपत्यकामा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । भोलीबाट उपत्यकामा यातायात जोरविजोर नम्बरमा चल्ने छन् भने ...
-
आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन मेयर चिरिबाबुको आग्रह
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो टाउको काट्ने धम्की दिनेलाई छोडिदिन आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर महर्जनले आफुलाइ मार्ने धम्की दिने सञ्जय शाक्यलाई हिरासत मुक्त गर्न प्रहरीलाई आग्रह गरेका हुन् । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा प्रहरीसंगको झड...
-
काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ४ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय ९४ भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
उपत्यकाको निषेधाज्ञा बारे आज निर्णय हुँदै, नाकामा सेना परिचालनको प्रस्तावमा सिडिओहरु असन्तुष्ट
काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । तेस्रोपटक थप गरेको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदैं । अब उपत्यकामा निषेधाज्ञा कस्तो गर्ने भन्ने बारेमा सरकारी निकायका प्रतिनिधिहरुबीच नै मतभेद देखिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड...
-
कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं विशालनगरका ६७ वर्षीया पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज बिहान अल्का अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप लगायतका दीर्घ रोग समेत रहेको उनको आइसियूमा मृत्यु भएको बताइएको छ ।...
-
नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खुकुलो पार्न उपत्यकाका मेयरको माग
काठमाडौं । काठमाडों उपत्यमा जारी निषेधाज्ञा खुकुलो पार्ने विषयमा उपत्यकाका मेयर सहमत भएका छन् । कोरोना नियन्त्रणका लागि जारी गरेको कडा निषेधाज्ञाले गर्दा स्थानिय नागरिकलाई समस्या भएको भन्दै केही खुकुलो बनाउन उनीहरु सहमत भएका हुन् । काठमाडौं उपत्यका नगरपालिका फोरमले मंगलबार गरेको छलफलमा नाकाहरुमा सेना परिचालन गरेर ...
-
काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको छ । भदौ ४ गतेबाट जारी निषेधाज्ञाको तेस्रो पटक थप गरेको समय सकिनै लाग्दा निषेधाज्ञा खुकुलो बनाउने तयारी भइरहेको हो । कोरोना नियन्त्रणका लागि तेस्रो पटक थप गरेको समय भोली सकिदै छ । त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा उपत्यकाका प्रशासनले छलफल ग...
-
२४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछल्लिो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंका २ सय ९३, ललितपुरका २० र भक्तपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 57
- Next Page »









