• बुद्धनगरको गौरीशंकर फर्निचरमा आगलागी, ५ करोडको क्षति

    काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको गौरीशंकर फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । दिउँसो करिब साढे ३ बजे फर्निचरको गोदाममा एक्कासी आगलागी भएको महानगरीय प्रहरी बृत्त वानेश्वरले जनाएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहर...

  • छुरा प्रहार गरि हत्या गर्ने पक्राउ

    काठमाडौं । छुरा प्रहार गरि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयां स्थित सुकुम्वासी टोलमा दुई समूहबीच झगडा हुँदा छुरा प्रहरगरि हत्या संलंग्नमा प्रहरीले तार्केश्वर नगरपालिका काठमाडौंका महेश परियार र मकवानपुरका मनिष बानियाँलाई प्रक्राउ गरिएको अपराध महाशाखा टेकुले जनाएको छ । घटना लगत्तै हत्याराहरुको खो...

  • मकवानपुरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु

    हेटौंडा । मकवानपुरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडास्थित पशुपति नगरमा ना. ६ ख. ७०१७ नम्बरको ट्रक एक्कासी सडकमा पल्टिदा च्यापिएर हेटौंडा ४ का अन्दाजी २० वर्षीय सुदिप घिमिरे र सोहि ठाँउका अन्दाजी ३५ वर्षीय गंगा चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकव...

  • काठमाडौंको ठूलोभर्‍याङमा आगलागी

    काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङमा बिहानै आगलागी भएको छ । एक्कासी ट्रान्सफर्मर पड्किएपछि सल्केको आगोको मुस्लोले स्थानिय राजेन्द्रमान शाक्यको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा केहि क्षति पुगेको प्रहरीले जनाएको छ । ट्रान्सफर्मर पड्किएको थाहा पाउने बित्तिकै स्थानीय र प्रहरी घटनास्थल पुगेका कारण घरमा सल्किएको आग...

  • जाडोमा बाथबाट कसरी जोगिने ?

    धादिङ केवलपुरकी  ३० वर्षीया कमला पौडेलको सात वर्षपहिले हात र खुट्टाको जोर्नी अत्याधिक दुख्नुका साथै झमझमाउने समस्या भयो । उनी त्यसपछि धामीकोमा गईन् । तर निको भएन । अझ समस्या बढ्दै गयो । उनको हातका आै‌ला र जोर्नी सुन्निने र बाङगिने अवस्था आयो ।  उनी करिब २ घण्टा हिडेर धादिङको एक  स्वास्थ्य केन्द्रमा गइन् । त्यहाँ उनलाई...

  • धर्मको नाममा महाराजको ठगी धन्दा, एकै जनाबाट ६० लाख ठगी

    काठमाडौंं  । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ। विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने धादिङका एक पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको हो। धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गर...

  • यसरी हुँदैछ भक्तपुरको विकास : महेश बस्नेतसँगको कुराकानी

    उपत्यकाभित्रै भएर पनि भक्तपुर जिल्लाका ग्रामीण भेगहरू ‘बत्तीमुनिको अँध्यरो’ सरह छन् । यस्तो परिस्थितिबीच ग्रामीण क्षेत्रका सडक स्तरोन्नती गर्ने, सहरी क्षेत्रमा खानेपानीको विस्तार गर्ने, ट्राफिक जाम न्यूनीकरण गर्ने, रोजगारी सिर्जना गर्दै युवाहरूको विदेश पलायन रोक्ने र समग्र भक्तपुरको पहिचानलाई राष्ट्रिय पहिचानसँग जोड्ने...

  • दशैँ–तिहार सुरक्षा रणनीति : २४ घण्टे एम्बुसदेखि सादा पोशाकमा प्रहरी

    भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्र...