• सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको छ । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग...

  • धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न एकै ब्यक्तिले गरे २० लाख सहयोग

    कैलाली । सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमितहरुको उपचारमा पनि अक्सिजनको चर्को अभाव भएपछि स्थानियस्तरबाट अक्सिजन प्लान्ट स्थापना गर्न पहल थालिएको छ । कैलालीको धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि सुरु गरिएको अभियानमा सहयोग गर्नेहरु जुटिरहेका छन् । प्लान्ट स्थापनाका लागि स्थानिय उद्योगी, ब्यवसायी, कर्मचारी, सर्वस...

  • आज ७ हजार ३१६ नयां संक्रमित थपिए, ६ हजार बढी निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ बढी नयां संक्रमित थपिएक छन् । देशका विभिन्न ठाउँमा गरिएको परिक्षणमा ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना जितेर घर फर्केका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दे...

  • कोरानोबाट थप १८७ जनाको मृत्यु, ८ हजार १६७ लाई संक्रमण

    काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट देशका विभिन्न ठाउँमा गरी १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर...

  • सुदूरपश्चिममा एकैदिन कोरोनाबाट ३० जनाको मृत्यु

    कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेमा गरी ३० जना संक्रमितबाट मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी कैलालीमा १२ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ...

  • आज पनि कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ९ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परक्षिणमा ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट संक्रमणबाट ...

  • संक्रमणमबाट सुदूरपश्चिम प्रदेशमा एकैदिन ३१ जनाको मृत्यु

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना ...

  • धनगढीमा एकैदिन थप १९७ जनामा कोरोना पुष्टि

    धनगढी । धनगढीमा एकैदिन थप १ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको नमूना परीक्षण गर्दा १ सय ९७ जनामा संक्रमण पुस्टि भएको हो । पछिल्लो समय धनगढीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ भने मृतकको संख्या पनि बढ्दै गइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित...

  • कैलालीमा १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा जारी

    धनगढी । सुदुरपश्चिम प्रदेशको कैलालीमा बैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना संक्रमण तीव्र रुपमा बढेपछि वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रशासनले जनाएको...

  • बस्तीको बीचमा संक्रमितको शव गाडेको भन्दै विरोध

    कैलाली । कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै कैलालीको धनगढीमा विरोध प्रर्दशन भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएपछि स्थानीय प्रशासनले वडानम्बर-१ मा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गरेको थियो । तर, स्थानीयहरुले आ...