• दार्चुला सीमा नाकाबाट अलपत्र नेपालीको उद्धार कार्य सुरु

    दार्चुला । कोरोनाका कारण भारतबाट आएर महाकालीपारि अलपत्र परेका नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । दार्चुला सीमा नाकामा अलपत्र परेका नेपालीहरुको बिहीबार बिहानदेखि उद्धार कार्य सुरु गरिएको दार्चुला प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दार्चुलाको पुलघाट र दत्तु नाकाबाट अलपत्र नेपालीहरुको उद्धार कार्य सुरु भएको छ । र...

  • कैलालीका स्थानीय संक्रमितको पाचौं रिपोर्ट पनि पोजिटिभ

    कैलाली । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिएको कैलालीकी महिलाको पाँचौ रिपोर्ट पोजिटिभ आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षकी संक्रमतिको सोमबार गरीको परीक्षणको पाँचौ रिपोर्ट पनि पोजिटिभ आएको हो । २५ दिनदेखि उपचाररत उनको दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । तर, ती युवक भने निक...

  • युवतीको ज्यान बचाउन प्रहरी प्रमुखले दिए रगत

    बैतडी । सशस्त्र प्रहरी प्रमुख अमित सिंहले रगत दान गरेका छन्। महिनावारीका बेला अत्यधिक रक्तश्राव भएर ज्यान खतरामा रहेकी युवतीको ज्यान बचाउन रगत दिएका हुन् । बैतडीको दशरथचन्द नगरपालिका ८ की युवतीलाई महिनावारीका बेला अध्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा उपचाररत रहेकी थिइन् । उनलाई रगतको आवश्यकता भएकाले अस्पतालल...

  • सुदूरपश्चिम प्रदेशमा आइसोलेसनमा रहेका १ सय ७ जना उपचारपछि घर फर्किए

    कैलाली । विश्वभर फैलिएको कोरोना संक्रमणबाट प्रभावित भएका सुदूरपश्चिमका व्यक्तिहरु एकपछि अर्को सफलता पाइरहेका छन् । आइसाेलेसनमा राखेर उपचार गराइ रहेका व्यक्तिहरू एकपछि अर्काे सपफलता पाइरहेका हुन् । आइसोलेसनमा रहेका १ सय ७ जना उपचार गरेर घर फर्किएका छन् । कोरोना आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका ...

  • अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

    अछाम । अछाममा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको मेल्लेख गाँउपालिकाको ३ ठाँटीकी २३ वर्षीया अनितादेवी शाह रहेकी छन् । त्यस्तै घाइते हुनेमा ३ वर्षीय कल्पना शाह र ३० वर्षीय सीतादेवी शाह रहेका छन् । आइतबार दिउँसो ३ बजेतिर घर नजिकैको बिजुलीको पोलमा चट्याङ पर्दा घ...

  • भारतबाट आएका चार हजारबढीको काेराेना परीक्षण गरिने

    बैतडी । बैतडीमा भारतबाट आफ्नो जिल्लामा आएका चार हजार बढीको कोरोना परीक्षण गरिने भएको छ । भारतबाट जिल्ला आएका चार हजार १ सय २२ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको हो । भारतसँग सिमाना जोडिएको बैतडीमा चैत महिनामा मात्रै ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहि...

  • सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, चौथो संक्रमित निको भएर घर फर्किइन

    धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितहरु निको भएर घर फर्किरहेका छन् । पाँच जनामा कोरोना पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिम पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ । बिहिबार मात्रै कैलालीको लम्की चुहा नगरपालिका  १ कि ५० वर्षीय महिला कोरोना जितेर घर फर्किएकी छन् । चैत २२ गते कोरोना पुष्टि भएप...

  • रेणु यादवको समुहमा आफ्नो नाम राखिएको भन्दै सांसद कलुदेवीद्धारा आपत्ती

    काठमाडौं । समाजवादी पार्टीबाट बिद्रोह गरेर बनेको समुहमा आफ्नो नाम राखेको भन्दै सांसद कलुदेवी विश्वकर्माले आपत्ती जनाएकी छन् । आफुलाई कुनै जानकारी नै नदिई सामाजवादीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको समुहमा आफ्नो नाम राखिएको भन्दै सांसद विश्वकर्माले आपत्ती जनाएकी हुन । यादवको समुहमा आफ्नो नाम रहेको भन्दै केहि सं...

  • कैलालीबाट आयो अर्को खुशीको खबरः थप एकजना कोरोना जितेर घर फर्के

    कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीबाट थप एकजना कोरोना जितेर घर फर्केका छन् । सुदूरपश्चिममा तेस्रो कोरोना जित्ने ब्यक्ति बेदकोट नगरपालिका ९ कञ्चनपुरका ४१ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपनि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइएको हो । यसअघि हिजो मात्रै धनगढी ...

  • कैलालीका एक युवामा कोरोना एन्टीबडी पोजिटिभ

    कैलाली । कैलालीका एक युवामा आरडीटी परीक्षण गर्दा  कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का १९ वर्षीय एक युवामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको हो । कोरोनाको आशंकामा दुई पटक जाँच गर्दा रिर्पोट पोजेटिभ आएको बताइएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी धनगढी पठाइएको छ । उनी चैत १० ग...