कञ्चनपुर । भारतको क्वारेन्टाइनमा ४५ दिन बसेका २ सय ५१ जनालाई नेपाल ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो । भारतको बनवासाको स्कूलमा ४५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई दुई दिन लगाएर नेपाल ल्याइएको बताइएको छ । उनीहरुलाई भारतीय पक्षसँग समन्व्य गरी ल्याइएको जिल्ला प्रहरी कार...
सुदूरपश्चिम
-
-
किट अभाव हुँदा डोटीमा रोकियो कोरोना परीक्षण
डोटी । कोरोना परीक्षणमा प्रयोग गरिने किट नहुँदा धेरै ठाउँमा कोरोना परीक्षण रोकिएको छ । किट नपुगेकाले परीक्षण गरिरहेका ठाउँमा बीचैमा परीक्षण बन्द गर्नु परिरहेको छ । त्यस्तै डोटीमा किट अभावमा कोरोना परीक्षण रोकिएको छ । डोटीमा धेरै व्यक्ति भारतबाट आएका छन् । किट नहुँदा भारतबाट आएका दुई हजार ४ सय ४४ जनाको परीक्षण रो...
-
‘लिपुलेक र कालापानी समेटेर नयां नक्सा प्रकाशन गर्न केले रोक्यो सरकारलाई ?’
काठमाडौँ । भारतले एकतर्फीरुपमा नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सीमा बचाउ अभियान, नेपालले आपत्ति जनाएको छ । अभियानका संयोजक भैरव रिसालले एक विज्ञप्ति जारी गर्दै सुगौली सन्धिले तोकेको भूमि समेटेर नेपाल सरकारले तत्काल आधिकारिक नक्सा सार्वजनिक गर्न माग समेत गरेको छन् । "नेपाल सरकारको तर्फबाट सुगौली सन्धिले तोक...
-
सुदूरपश्चिमकी पाँचौं कोरोना संक्रमित निको भएर घर फर्किन्, सुदूरपश्चिम काेराेना मुक्त
धनगढी । सुदूरपश्चिमकी पाँचौं कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । धनगढी उप महानगरपालिका ५ हसनपुरकी ३४ वर्षीया ती महिलालाई चैत २२ गते कोरोना संक्रमण भएको थियो । दुबई बाट आएका उनका देवर नाता ...
-
कोरोनाका लागि सुदूरपश्चिम पुगेका चिकित्सक भन्छन्ः ‘जोखिम कायमै छ तर पीपीई र किट प्रयाप्त छैन्’
सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंबाट बैशाख ५ गते ३३ जना चिकित्सको टोली पठायो । पाँच जनामा कोरोना संक्रमण भएपछि जोखिम बढेको भन्दै सरकारले चिकित्सको टोली पठाएको थियो । भारतबाट हजारौं नेपालीहरु सुदूरपश्चिमका गाउँ-गाउँमा भित्रिएपछि सरकारले जोखिम बढ्ने भन्दै एक महिनाको लागि टोल...
-
प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...
-
समाचार प्रभावः ज्वरो नाप्ने थर्मोमिटर समेत नभएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा स्थापना गरिएको कोरोना हेल्थ डेक्सको ब्यवस्थापन गरिएको छ । अनमोलपोस्टले बैशाख ९ गते “कोरोना चेकजाँच डेक्सको हरिविजोगः ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो” शिर्षकमा समाचार प्रकाशन गरेपछि बुढीनन्दा नगरपालिकाले उक्त हेल्थ डेक्सको ब्यवस्थापन गरेको हो । ...
-
आफ्नै श्रीमती बलात्कार गर्न खोज्ने श्रीमान र जेठाजु पक्राउ
कैलाली । आफ्नै श्रीमतीलाई बलात्कार गर्न खोज्ने श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिकाका दुई जना रहेका छन् । १६ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको प्रहरीले जनाएको छ । दाजुभाई मिलेर उनलाई बलात्कार गर्न खोजेको उजुरी परेप...
-
कोरोना आशंकामा कैलालीमा एक जना आइसोलेसन भर्ना
कैलाली । कोरोनाको आशंकामा कैलालीका एक युवकलाई आइसोलेसनमा भर्ना गरिएकाे छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको हो । चैत ६ गते भारतको मुम्बईबाट आएका ती युवकमा उच्च ज्यवरो र खोकी रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको छ । ...
-
राहत वितरणमा पक्षपात भएको भन्दै डोटीमा वडाध्यक्ष माथि कुटपिट
डोटी । डोटीको केआइसिंह गाउँपालिका ४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयले कुटपिट गरेका छन् । राहत वितरणमा वडा कार्यालयले पक्षपात गरेको भन्दै अध्यक्ष धामीलाई कुटपिट गरेका हुन् । रातहको विषयलाई लिएर स्थानीयले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडाध्यक्षले नै राहत वितरणमा पक्षपात गरेको स्थानीयको बुझाई छ । उनीहरुल...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 70
- Next Page »













