• सुदूरपश्चिम प्रदेशमा एकैदिन २६५ जनामा कोरोना संक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन २ सय ६५ जना कोरोना संक्रमित भेटिएका छन् । सुदूरपश्चिम प्रदेशका दार्चुला र डडेल्धुरा बाहेक अन्य ७ जिल्लामा गरी २ सय ६५ जनामा कोरोना संक्रमण देखिएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २७, कञ्चनपुरका २०, डोटीमा २०, अछाममा १३६, बाजुरामा ४३, बझाङमा १८ र बैतडीमा १ गर...

  • घुस लिएको आरोपमा निमित्त कार्यालय प्रमुख सहित चार पक्राउ

    दैलेख । सेवाग्राहीबाट घुस लिएको आरोपमा निमित्त कार्यालय प्रमुखसहित चार जना पक्राउ परेका छन् । दैलेखको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय प्रमुख सहित चार जना मंगलबार पक्राउ परेका हुन् । उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगरबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निमित्त कार्...

  • टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाइको मृत्यु

    काभ्रे । टिपरले मोटरसाइकलाई ठक्कर दिँदा दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका २ रविओपी बस्ने वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेका छन् । उनीहरु दुबै जना मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेक...

  • चितवनमा एउटै पालिकाका १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । चितवनमा एउटै पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा एउटै पालिकाका  १० सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १,१ गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । १ सय १ वटा नम...

  • सुदूरपश्चिम प्रदेशमा ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दो

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढीरहेको छ । अहिलेसम्म १ सय ७५ जना ९ वर्षमुनिका बालबालिकालाई कोरोना सक्रमण भएको छ । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण द...

  • आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?

    काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढ...

  • उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो  २४ घण्टामा काठमाडौ उपत्यकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १२ ललितपुर र भक्तपुरका एक एक जना गरी १४ जनामा कोरोना देखिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनीहरु सबैको परिचय भने खुल्न बाँकी रहेको बताइएको छ । ...

  • बाजुरामा दुई जना सुरक्षाकर्मीलाई पनि कोरोना पुष्टि

    बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा थप दुई जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जनामा संक्रमण देखिएको हो । उनीहरुलाई क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ...

  • सलहको मूल्य बढ्यो, आँधिखोला गाउँपालिकाले किलोको ३ सय दिने घोषणा

    स्याङ्जा । शनिबार नेपाल भित्रिएको सलह किरा तराई देखि पहाडका धेरै जिल्लामा पुगिसकेको छ । भोकमरी निम्त्याउने किराका रुपमा लिइने सलह नियन्त्रणका लागि स्थानीय तहले विभिन्न प्रयास गरिरहेका छन् । सलह नियन्त्रणका लागि प्रदेश सरकारले केही रकम प्रोत्साहनका रुपमा दिने निर्णय गरेका छन् । कसैले २०, कसैले २५, कसैले एक सय दिने ...

  • स्याङ्जामा सलह मारेर ल्याउनेलाई किलोको एक सय दिने गाउँपालिकाको निर्णय 

    स्याङ्जा । शनिबार देखि सलह नेपाल प्रवेश गरेपछि गाउँ गाउँका किसान चिन्तित भएका छन् । सलहले बाली नाली सखाप पार्ने भएकाले भोकमरी निम्त्याउन सक्ने भन्दै किसान चिन्तित् भएका हुन् । पछिल्लो समय स्थानीय तहले सलह मारेर ल्याउनेलाई प्रोत्साहन स्वरुप केही रकम दिने निर्णय गरिरहेका छन् । सलह नियन्त्रणका लागि यो पनि एक उत्तम ...