• देशैभरी बाढी र पहिरो, म्याग्दीमा ७ जना बेपत्ता, पोखरामा ४ र लम्जुङमा एकै परिवारका ३ जनाको मृत्यु

    काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाका कारण देशैभरी बाढी र पहिरोले ठुलो समस्या भएको छ । कतै बाढी र कतै पहिरोले गर्दा ठुलो धेरैको ज्यान गएको छ भने धरै बेपत्ता भएका छन् । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको रिखामा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ ...

  • सुनको अक्षरले लेखिएको बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्ने खोज्ने ६ जना पक्राउ

    काठमाडौं । सुनको अक्षरले लेखिएको बौद्ध धर्मको धार्मिक ग्रन्थ बेच्न खोज्नेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनको अक्षरले लेखिएका १६ पाना पाना बिक्री गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, क...

  • बाढी प्रभावित क्षेत्रका लागि उडेको हेलिकप्टर बीच बाटोबाटै फर्कियो

    काठमाडौं । बुधबार राति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेमा ठूलो धनजनको क्षति भएको छ । उक्त क्षतिको अवलोकनका लागि काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बीच बाटोबाटै फर्किएको छ । विहीबार काठमाडौंबाट उडेको हेलिकप्टर खराब  मौसमका कारण धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो । नेपाल...

  • भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन आग्रह

    काठमाडौं । भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भोली देखि असार २८ गतेसम्म देशको प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारदिन लगातार वर्षापछि बाढी, डुवान र पहिरोको जोखिम हुने भएकाले सतर्क रह...

  • अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निस्काशित

    काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरिएको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई ५ बर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको समितिको ठहर छ । कांग...

  • मृत्यु भयो भनिएका बिरामी अस्पतालबाट उपचारपछि घर फर्किए

    काठमाडौं । मृत्यु भयो भनिएका एक बिरामी चितवन मेडिकिल कजेजमा उपचारपछि  घर फर्किएका छन् । भरतपुर महानगरपालिका २२ का १८ वर्षीय आशिष विक उपचारपछि मङ्गलबार घर फर्किएका हुन् । यसअघि उपचारका क्रममा उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । चितवन मेडिकल कलेजमा उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ...

  • पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । घरमै झुण्डिएको अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । आईसीयूमा राखेर उपचार गराइरहेका उनको गएराति मृत्यु भएको अस्...

  • ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट

    काठमाडौँ । ग्यारेजमा आगलागि हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका छन् । आइतबार बिहान काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा अगलागी हुँदा ८ वटा माइक्रोबस जलेर नष्ट भएका हुन् । बस राखेको ग्यारेजमा कसरी आगलागि भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा प्राविधिक कारणबाट आगला...

  • कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिनबाट गर पठाइएका युवकको मृत्यु

    बागलुङ । कोरोना परीक्षणको रिर्पोट नआउँदै घर पठाइएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका २ का २९ वर्षीय एक युवक रहेका छन् । लामो समयदेखि फोक्सोको समस्या भएका उनको शनिबार राति मृत्यु भएको हो । ‘लामो समयसम्म भारतमा फोक्सोको उपचार गराएर फर्किएका उनलाई बुर्तिवाङमै क्वारेन्टिनमा राखिएको ...

  • बझाङ पहिरो अपडेटः एकै परिवारका ४ जनाको मृत्यु भएपछि राहत लिएर हेलिकोप्टर बझाङ पुग्यो

    बझाङ । बझाङको मल्लेसीमा गएराती गएको पहिरोमा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएपछि राहात सामाग्री लिएर हेलिकोप्टर बझाङ पुगेको छ । पहिरो पीडितका लागि खाद्यान्न, पाल र कम्बल राहात लिएर हेलीकोप्टर बझाङ पुगिसकेको बझाङबाट प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले जानकारी दिइन । उनका अनुसार पहिरो पीडितहरु अहिले स्थानिय विद्य...