रुकुम । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चौरजहारी अस्पतालका कर्मचारीहरुले साढे २ लाख रकम आर्थिक सहयोग गरेका छन । मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित रुकुम पश्चिममा रहेको उक्त अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासन फाँटमा कार्यरत कर्मचारीहरुले २ लाख ५६ हजार ९ सय रुपैया कोरोना रोकथाम कार्यका लागि ...
प्रदेश समाचार
-
-
राहत वितरणमा झडप हुँदा प्रहरीका असई घाइते, ४ जना पक्राउ
बटवल । नगरपालिकाले वितरण गरेको राहतको विषयमा नवरलपरासीमा विवाद बढेको छ । नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहतमा विवाद बढेको हो । विवाद उत्पन्न भएपछि प्रहरीमाथि नै आक्रमण गरिएको छ । विवादपछिको झडपमा प्रहरी सहायक निरीक्षक (असई)को टाउकोमा चोट लागेको छ । नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत विपन्नहरु...
-
भारतबाट आएका चार हजारबढीको काेराेना परीक्षण गरिने
बैतडी । बैतडीमा भारतबाट आफ्नो जिल्लामा आएका चार हजार बढीको कोरोना परीक्षण गरिने भएको छ । भारतबाट जिल्ला आएका चार हजार १ सय २२ जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिने भएको हो । भारतसँग सिमाना जोडिएको बैतडीमा चैत महिनामा मात्रै ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहि...
-
जनकपुरमा पीसिआर परीक्षण स्थगित, परीक्षण मेसिनमाथि नै शंका
जनकपुर । कोरोना भाइरसको स्वाब परीक्षण हुँदै आएको प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण स्थगित गरिएको छ । कोरोनाको रिपोर्टमा तलमाथि भएपछि परीक्षण स्थगित गरिएको हो । प्रादेशिक अस्पतालका चिकित्सकहरुले स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका गरेका छन् । प्रादेशिक अस्पतालमा चेक गर्दा नेगेटिभ आएको रिपोर्ट काठमाडौंमा परीक्षण ग...
-
उदयपुरमा थप दुई हजार बढीको कोरोना परीक्षण गर्ने तयारी
उदयपुर । एउटै ठाउँमा २८ जनामा कोरोना पुष्टि भएपछि उदयपुरको भुल्केमा कोरोनाको त्रास बढेको छ । आशंका गरिएका व्यक्तिकाे कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आउन थालेपछि स्थानीयमा त्रास बढेको हो । यसै त्रासकाबीच स्थानीय सरकारले थप परीक्षणको तयारी गरिरहेको छ । जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार अहिल...
-
क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले बच्चा जन्माएपछि…….
ओखलढुङ्गा । क्वारेन्टाइनमा बसेकी एक युवतीले मृत बच्चा जन्माएकी छन् । १६ वर्षीय ती युवती अविवाहित रहेको पनि खुलेको छ । रासस लगाएतका सञ्चार माध्यामहरुमा आएका खबर अनुसार ती युवती ओखलढुङ्गाकाे मोलुङ गाउँपालिका १ की रहेकी छन् । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा रहेको क्वारेन्टाइनमा बसेको र त्यही उनले मृत शिशुलाई जन्...
-
भोजपुरमा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ४८ पुग्यो
विराटनगर । भोजपुरमा एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताइएको छ । कोरोनाको आशंकामा उनको थ्रोट स्बाव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो । बिहीबार साँझ उनको रिर्पोट पोजिटिभ आएको हो । उनी विदेशबाट आएको बता...
-
सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, चौथो संक्रमित निको भएर घर फर्किइन
धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमितहरु निको भएर घर फर्किरहेका छन् । पाँच जनामा कोरोना पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिम पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ । बिहिबार मात्रै कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० वर्षीय महिला कोरोना जितेर घर फर्किएकी छन् । चैत २२ गते कोरोना पुष्टि भएप...
-
२८ जनामा कोरोना पुष्टि भएको भुल्केका ८ स्थान खतरामा
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढ...
-
गुणस्तरहीन राहत बाँड्ने मेयरसहित १२ जना धरौटीमा रिहा
काठमाडौँ । राहतमा कुहीएको दाल बाँडेको आरोपमा पक्राउ परेका मेयरसहित १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा उनीहरु धरौटीमा रिहा भएका हुन् । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित १२ जनलाई प्रहरीले गुणस्तरहीन राहत बाँडे...












