उदयपुर । केही दिनअघि १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा फेरि ८ जनाको रिपोर्ट संकाशपद देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । आशंकामा ६९ जनाको बैशाख ६ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनाको रिपोर्ट संकाशपद आएपछि उनीहरुलाई कोरोना वि...
प्रदेश समाचार
-
-
गुणस्तरहीन खाद्यवस्तु वितरण गर्ने मेयर पक्राउ
काठमाडौं । बाराको कलैया नगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा समस्यामा परेका विपन्न परिवारलाई राहतको नाममा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनी विरुद्ध राहत वितणको नाममा चामल, दाल लगाएतका गुणस्तरहीन उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि प्रहरील...
-
‘अध्यादेश ल्याउनु अनुचित र अनिष्टकारी’– नेता भिम रावल
काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य भीम रावल सरकारले सरकारले ल्याएको अध्यादेशको चर्को बिरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर, फेसबुकमा यसबारे आफ्नो प्रतिकृया दिदैं जारी अध्यादेशलाई अनुचित र अनिष्टकारी भनेका छन् । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशबारे उनले भनेका छन्, "कोरो...
-
तिलोत्तमा नगरपालिकाद्धारा अलपत्र यात्रुको उद्धार, बस चढाएर घर पठाइयो
बुटवल । लकडाउनका कारण हिँडेर घर जानेहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ । सरकारले लकडाउनकाे समय बढाउदै जाँदा आफुबसीरहेको ठाउँमा काम नहुँदा समस्या भएको भन्दै घर जानेको संख्या बढेको हो । कोरोना फैलिन नदिनका लागि सरकारले चैत ११ गतेदेखि दश लकडाउन घोषणा गरेको छ । लकडाउनमा काम बन्द हुँदा खानाको समस्या भएपछि मजदूरहरु ...
-
गुल्मीबाट आयो दुखत खबरः आगलागी हुँदा वडाअध्यक्षका छोराको मृत्यु,करोडको सम्पती खरानी
गुल्मी । आगलागीमा परी गुल्मीमा एक वडाअध्यक्षका छोराको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा भएको आगलागीमा परी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष पूर्णबहादुर खनालका १६ बर्षीय छोरा समीरको मृत्यु भएको हो । चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीका अनुसार बसपार्कमा रहेको वड...
-
भारतबाट फर्किएका वडा अध्यक्षमा कोरोना एन्टीबडी पोजिटिभ
धनुषा । लकडाउनकै समयमा भारतबाट नेपाल फर्किएका एक जना वडा अध्यक्षमा कोरोनाको एनटीबडी पोजिटिभ देखिएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा एन्टीबडी पोजिटिभ देखिएको हो । उनको र्यापिड टेष्ट गर्दा कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको बताइएको छ । उनको पिसिआर परीक्षणका लागि स्वाब लिने काम भइरहेको अस्प...
-
कुटपिट गरी युवाको हत्या
रौतहट । रौतहटमा कुटपिटबाट एक युवाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवलाई गएराती निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवलाई उनकै साथी राधे दासले गएराति १० बजेतीर बोल...
-
मस्जिदमा नमाज पढीरहेका १४ जना कपिलवस्तुबाट पक्राउ
काठमाडौं । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट लकडाउन घोषणा गरेको छ । यो बेला आवातजावत बन्द गर्नुका साथै एकै ठाउँमा धेरै जना भेला हुन नपाउने निर्णय पनि गरेको छ । तर कपिलवस्तुमा भने मस्जिदमा भेला भएर १४ जना नमाज पढीरहेको पाइएको छ । लकडाउनको उल्लंघन गर्दै नमाज पढीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ...
-
डा.पुनलाई छलफल गर्न बोलाएका थियौं तर सत्य नबुझि अनर्गल प्रचार भयो– मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शेरबहादुर पुनलाई कोरोना भाइरसका बिषयमा छलफल गर्न बोलाएको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यसबारे मन्त्रालयका सहसचिव रधुराम बिष्टले स्पष्टोक्ती दिएका हुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत रहेका ...
-
कोरोना जितेर घर फर्किएका युवा भन्छनः डाक्टरहरुले यस्तो ब्यवहार गरे…
कैलाली । कैलालीमा पनि कोरोना जितेर एक संक्रमित घर फर्केका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ति युवा निको भएकाले आइतबार उनलाई डिस्चार्ज गरेर घर फकाइएको हो । जिल्लाको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका २१ वर्षीय ति युवाको अन्तिम रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको...














