काठमाडौँ । आइतबार बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने मृतकमध्ये ६ जनाको सनाखत भएको छ । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बा २ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः३० बजेतीर सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा १३...
प्रदेश समाचार
-
-
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौ । दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारका क्रममा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो । प्रहरीका अनुसार मृतकको सनाखत अहिलेसम्म भइसकेको छैन । बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा भन्नेस्थानमा दुर्घटन...
-
कालिन्चोक मन्दिर दर्शन गरेर फर्किर्दै गरेको बस दुर्घटना, १३ जनाको मृत्यु, १८ घाइते
काठमाडौं । दोलखाको प्रसिद्ध कालिन्चोक मन्दिर दर्शन गरेर फर्किदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट करिब ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्...
-
धनुषा बम बिस्फोटमा संलग्न भन्दै विप्लवका ३ नेता पक्राउ
धनुषा । तीनजनाको ज्यान जानेगरी धनुषामा भएको बम बिस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले शनिवार बिहान विप्लव समुहका तीनजना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका स्थानीय नेता प्रदेश नम्बर २ संयोजक सीतादेवि महरा, केन्द्रीय सदस्य ललिता महरा र रामसोभित गाहा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपर...
-
गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न शिक्षामन्त्रीको सुझाव
बिराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव दिएका छन् । प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खाने थलो मात्रै नभएको बताए । "सबै विद्यार्थीले ...
-
धनुषा बम बिस्फोटमा परी इन्स्पेक्टर दाहालसहित एकै घरका २ जनाको मृत्यु
धनुषा । धनुषामा भएको बम बिस्फोटमा परी गम्भिर घाइते प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको मृत्यु भएको छ । जिल्लाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा उनि शक्त घाइते भएका थिए । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा आज बिहान ६ः४० बजे अस्पतालमा मृत्यु भएको ...
-
सरकारलाई संसदीय समितिको निर्देशनः अतिक्रमित भुमि समावेश गरी नयां नक्सा सार्वजनिक गर, कालापानीबाट भारतीय सेना फिर्ता पठा
काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले नेपालको अतिक्रमित भुमी समेटेर नेपालको नयां नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले पाँच वटा निर्णय गर्दै सरकारलाई सुझावसहित निर्देशन दिएको हो । समितिको दिएको निर्देशनमा कालापानीबाट भारतिय फौज तत्काल फिर्ता गर्न राजनीतिक र कुटि...
-
काठमाडौं लगायत देशका विभिन्न ठाँउमा बर्षासंगै हिमपात, जनजिवन प्रभावित
काठमाडौं । काठमाडौं उपत्यका लगायत पश्चिम नेपालका विभिन्न ठाँउमा आज बिहानैदेखि बर्षासंगै हिमपात भइरहेको छ । हिजोदेखि एक्कासी मौसममा आएको परिवर्तनका कारण काठमाडौं लगायत पश्चिम नेपालका विभिन्न ठाँउमा बर्षासंगै हिमपात सुरु भएको हो । बर्षासंगै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, दार्चुला लगायत का पहाडी र...
-
काठमाडौंमा फेरी भुकम्पको धक्का
काठमाडौँ । राजधानी काठमाडौंमा फेरी भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ बिहीबार बेलुकी ७ बजेर ११ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएर धक्का महसुस गरिएको हो । काठमाडौंमा भूकम्प गएको चार बर्ष भैसक्दा पनि यसरि पटक पटक धक्का महसुस हुँदा काठमाडौंबासी त्रसित हुने गर्दछन् ।...
-
हुम्लामा हिमपात जारि, हवाई सेवा प्रभावित, अत्याधिक चिसो
हुम्ला । हुम्लामा हिमपात हुँदा जनजिवन प्रभावित भएको छ । सिमकोट लगाएतका जिल्ला विभिन्न ठाउमा आज बिहानैदेखी दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित भएको हो । हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण बृद्धबृद्धा, बालबालिका बढि प्रभावित बनेका छन् । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हि...











