धनुषा । धनुषामा बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकाल्ने एक युवक पक्राउ परेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय धनुषाको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई धनुषाको मुखियापट...
प्रदेश समाचार
-
-
विप्लवको हतियार भण्डारमा प्रहरीको छापा, के के भेटिए ?
झापा । सरकारद्धारा प्रतिबन्धित विप्लव समुहले लुकाएर बनाइराखेको हतियार भण्डारणमा प्रहरीले खापा हानेको छ । विप्लव समुहले झापाको अर्जुनधारा १ मा भण्डारण गरेर राखेको २५ किलो विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोर...
-
जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी
सर्लाही । जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका –११ भलुवाईका बृजकुमार माझीको पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार माझीको परिवारले जंगलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाएका थिए । च्याउ खाँदा बिरामी पर्नेमा बृजकुमारकी ५५ व...
-
रेनु दाहालबारे जथाभावी लेख्नेविरुद्ध साइबर क्राइमकाे मुद्धा दर्ता
चितवन । भरतपुर महानगरपालिकाले मेयर रेनु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा लेख्ने विरुद्ध जाहेरी दर्ता गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दिएको ...
-
गुल्मीमा एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका ६ तल्लो कोरेङ्गका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् । उनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको सोही गाउँका टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको जनाइएको छ । उनीहरुबीच शनिबार साँझ एक आपसम...
-
बैतडीमा बस दुर्घटना, २१ घाइते ७ को अवस्था गम्भिर
बैतडी । बैतडीमा बस दुर्घटना हुँदा २१ जना यात्रु भाइते भएक छन । घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भिर रहेको बैतडी प्रहरीले जनाएको छ । कंचनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नंम्बरको यात्रुवहाक बस पाटन-मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा भएको इल...
-
कृषि विकास बैंक लुट्ने थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ
काठमाडौँ । कृषि विकास बैंक लुट्ने समुहका थप ३ जना ६९ लाख रुपैयासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालतीदेवी न्यौपाने भट्टराई , गणेश बस्याल र यज्ञराज भट्ट रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार तीनैजनालाई शुक्रबार प्रहरीले फरक फरक ठाउँबाट पक्राउ गरेको हो ।न्यौपा...
-
दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?
काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...
-
नौविसेको जामले एकजनाको ज्यान लियो
काठमाडौं । राजधानी छिर्न मुख्य नाकाका रुपमा रहेको नौविसेमा लामो जाम हुँदा एकजनाको मृत्यु भएको छ । उपचारका लागि रौतहटबाट काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । मिर्गौला रोगी स...
-
गाई काटेको आरोपमा तीन पक्राउ
बाँके । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एकजना फरार रहेका छन् । गएराति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट...












